Ghuite Kailo

Ghuite Kailo Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Ghuite Kailo, Agence de voyage, Democratic Republic of the.

परिवर्तन गाउँपालिका २ राङ्सी रोल्पा निवासी रोल्पा जिल्ला अस्पताल रेउघाका हेल्थ असिस्टेन कृष्ण प्रसाद डाँगी २०८१/०८२ को ब...
16/10/2025

परिवर्तन गाउँपालिका २ राङ्सी रोल्पा निवासी रोल्पा जिल्ला अस्पताल रेउघाका हेल्थ असिस्टेन कृष्ण प्रसाद डाँगी २०८१/०८२ को बार्षिक समिक्षा कार्यक्रमको अवसरमा यस बर्षको उत्कृष्ट कर्मचारी सम्मानित हुनुभएमा हार्दिक बधाई छ कृष्ण डि.सि ❣️🎈🥀 गुइठे काईलो 🏆️🎈

14/10/2025
14/10/2025

रोल्पा को धार्मिक 2081जलजला क्षेत्र मा रात्रीकालिन रमाईलो ।

28/08/2025

त्यो एउटा समय थियोे जहाँ जादुमा पनि बिश्वास लाग्थ्यो आज यो समय आयो जहाँ यथार्थमा पनि शंङ्का लाग्छ ।

28/07/2025

आज मैले जे देखे त्यो लेखे परिवर्तन गाउँपालिका २ राङ्सी सिमा बयल दादा का आदरणीय गुरु दल बहादुर सुनार हिजो दिउसो देखि माडी गाउँपालिका ३ सिस्ने मा रात दिन घर बाहिर बसिरहेको हुदा आफुले लगाएको कपडा सबै पानीले भिजेको हुदा उहाँ को घर सम्म जान्कारी पुगेको न पुगेको के छ उहाँ लाई घर सम्म पुराउन र सबैले जान्कारी गरिदिन हुन अनुरोध गर्दछु ।

26/07/2025
25/07/2025
बाउ बाजेले गर्नु भएको संघर्स आज भन्दा  ्ष पहिले दाङ को कोइलाबास नेपालगंन्ज देखि नुन् कपडा एबम चाहिने आवश्यक सामान ल्याउँ...
02/07/2025

बाउ बाजेले गर्नु भएको संघर्स आज भन्दा ्ष पहिले दाङ को कोइलाबास नेपालगंन्ज देखि नुन् कपडा एबम चाहिने आवश्यक सामान ल्याउँदै गरेको तस्बिर पृथ्वी राजमार्ग को बातो मा र दाङ कोइला खानी उकालो मा भारी बिसाउनु भएको छ करिब २०२० तिर को तस्बिर सहित हाम्रा बाजेहरु साथमा भिडियो पनि उपलब्ध हुनेछ जान्कारी सहित उकालो मा आउँदै गरेका ।

रोल्पा जिल्ला परिवर्तन गाउँपालिका मा महिलाहरुलाई पंन्चे बाजा सीप तालिम समापन भएको छ
25/06/2025

रोल्पा जिल्ला परिवर्तन गाउँपालिका मा महिलाहरुलाई पंन्चे बाजा सीप तालिम समापन भएको छ

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Ghuite Kailo publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager