Budhinandha Tal : हाम्रो सुन्दर बुढिनन्दा ताल

  • Home
  • Nepal
  • Bajura
  • Budhinandha Tal : हाम्रो सुन्दर बुढिनन्दा ताल

Budhinandha Tal : हाम्रो सुन्दर बुढिनन्दा ताल Budhinanda Bhagawati Temple is Bajura most amazing and beauty full place. हाम्रो सुन्दर बुढिनन्दा भगवती मन्दिर / ताल
(1)

20/05/2024
20/05/2024

This is episode 2 of our ongoing series of documentaries showcasing the hardships faced by these clubs outside of Kathmandu Valley which has successfully qua...

https://youtu.be/kB1Vhdnnddo
21/11/2022

https://youtu.be/kB1Vhdnnddo

प्रतिनिधिसभा निर्वाचन २०७९ मतगणनाको अपडेट कस्को कहाँ अग्रता | Election in Nepal- LIVEFollow on Social Media :www.facebook.com/BajuraDistrictwww.facebook.com...

बुढिनन्दा..amazing journey begin
12/10/2022

बुढिनन्दा
..amazing journey begin

बुढिनन्दा माईको पुजा प्रत्येक वर्षको श्रावण शुक्ल चर्तुदशीका दिन पर्ने गर्दछ। बुढिनन्दा माईको दर्शनका निम्ति म...

26/05/2022

बुढीगंगा नगरपालिकामा फेरि मतदान, सीडीओ र सुरक्षा अधिकारीलाई विभागीय कारवाही गर्न निर्देशन

निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको छ।

मतदानका दिन नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिने घटना भएपछि नगरपालिकामा मतगणना स्थगित भएको थियो।

कांग्रेसले पुन:मतदानको माग गरेको थियो भने एमालेले गणनाको माग गरेको थियो। नगरपालिकाभित्रका विभिन्न मतदान केन्द्रमा तनावको अवस्था सिर्जना हुँदा मतगणना प्रभावित बनेको थियो। तनावका बीच निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा दिएका थिए।

स्थानीय तह निर्वाचनको १४ दिनपछि आयोगले बिहीबार बुढीगंगामा वैशाख ३० गते भएको मतदान रद्द गर्ने र पुन: मतदान गराउने निर्णय गरेको हो।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

सीडीओ र सुरक्षा अधिकारीलाई कारवाही सिफारिस

आयोगले मतदानका दिन सुरक्षा व्यवस्थापनमा लापरवाही गरेको भन्दै बाजुराका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीमाथि कारवाही सिफारिस गरेको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा तथा सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निस्पक्षतामा आँच आउने काम गरेको भन्दै आयोगले तीन दिनभित्र हटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

उनीहरु सेवा शर्तसम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन तथा उक्त पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाएर स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउनका लागि उपयुक्त वातावरण तयार गर्न पनि निर्देशन दिएको छ।

   https://youtu.be/h1IdvOxPSPM
16/05/2022



https://youtu.be/h1IdvOxPSPM

बाजुरा स्थानीय तह निर्वाचन २०७९ Local Election LiveFollow on Social Media :www.facebook.com/BajuraDistrictwww.facebook.com/hamrobadimalikawww.facebook.com/B...

बाजुरामा कुकुर हिर्काएको निहुँमा झडप, प्रहरीद्वारा हवाई फायरबाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसेनमा एकीकृत समाजवादी प...
07/05/2022

बाजुरामा कुकुर हिर्काएको निहुँमा झडप, प्रहरीद्वारा हवाई फायर

बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसेनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले अनलाइनखबरलाई जानकारी दिए ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई लात्ताले हिर्काएको विषयमा विवाद झडपमा परिणत भएपछि समाजवादीका कार्यकर्ता गुहार माग्दै अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा पुगेका थिए ।

बोगटीले भने, ‘कांग्रेस कार्यकर्ताको तुलनामा समाजवादीका कार्यकर्ता थोरै संख्यामा रहेछन् । विवादले उग्ररुप लिएपछि उनीहरु अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा गुहार माग्न पुगेका रहेछन् । तर अर्को समूहले उनीहरुलाई प्रहरी कार्यालयबाहिर आउने दबाव दिंदै प्रहरी चौकीमा नै आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस नै प्रहार गर्नुपर्ने अवस्था आयो ।’

झडपमा समाजवादीका दुई जना, नेपाली कांग्रेसका ३ जना र प्रहरीतर्फ १० जना घाइते भएको उनले बताए । स्थिति नियन्त्रणमा लिन जिल्लाबाट थप नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको उनले बताए ।

बाजुराको कवाडीमा काँग्रेस र एमाले कार्यकर्ता बिच झडप, ५ जना घाइतेहिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमा...
07/05/2022

बाजुराको कवाडीमा काँग्रेस र एमाले कार्यकर्ता बिच झडप, ५ जना घाइते

हिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको छ । शनिवार साँझ ७ बजेतिर भएको झडपमा ५ जना घाइते भएका छन् । स्थानियका अनुसार ३ जना नेपालि काँग्रेस र २ जना नेकपा एमालेका कार्यकर्ता घाइते भएको वताएका छन् ।
नेकपा एमालेका कार्यकर्ता नेपालगञ्ज बाट आएर कवाडीमा झरेको बेला त्यहि रहेका काँग्रेस कार्यकर्ता बिच भनाभन हुदै ढुङ्गा हानाहन भएको प्रहरीले जनाएको छ । अहिले अबस्था सामान्य भएपनि थप झडप हुन सक्ने भएकाले कवाडीमा शसस्त्र प्रहरी समेत घटना स्थलतिर लागेको जनाइएको छ । दुबै पक्ष सँग प्रहरीले छलफल गरिरहेको प्रहरीेले जनाएको छ । प्रहरीका अनुसार घाइतेकाे अबस्था सामान्य रहेकाे वताएकाे छ ।

रानीवनको शानदार पुरागमन जित शहिद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्टस् क्लबले दोश्रो जित निकालेको छ । सातदोबाटोस्थित ए...
30/04/2022

रानीवनको शानदार पुरागमन जित

शहिद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्टस् क्लबले दोश्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मु्ख्यालयको मैदानमा शनिबार ओसिस क्लबबिरुद्ध भएको पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लबे पुनरागन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो ।
रानीवनको जितमा विक्रम जीटी र कुवेरबहादुर सिंह एक एक गोल गरे भने ओसिसका लागि दिपेश विकेले एक गोल गरेका थिए ।
खेलको ३६औं मिनटमा विक्रमले गोल गर्दै ओसिसलाई पहिलो हाफमा १–० गोलले अघि राखेका थिए । यसपछि दोश्रो हाफमा रानीवनले एक मिनटको अन्तरमा दुई गोल गर्न सफल भएको थियो ।
उसका लागि ५९औं मिनटमा विमलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याएका थिए । यसपछि ६०औं मिनटमा कुवेरले गरेको गोलमा रानीवनले जारी लिगको दोश्रो जित निकाल्यो । खेलको म्यान अफ दि म्याच रानीवनका कुवेरबहादुर सिंह घोषित भए । जितसँगै रानीवनले ३ खेलमा ६ अंक बटुलेको छ ।

https://youtu.be/R5PEkWhOVP0
20/04/2022

https://youtu.be/R5PEkWhOVP0

Hamro saskriti bajura .facebook.com/BajuraDistrictwww.facebook.com/hamrobadimalikawww.facebook.com/BudhinandaBhagawatiTempleLake ...

https://youtu.be/xftjSok9pw0
20/04/2022

https://youtu.be/xftjSok9pw0

#हुड्के #नाच #बाजुरा - .facebook.com/BajuraDistrictwww.facebook.com/hamrobadimalikawww.facebook.com/BudhinandaBhagawatiTempleLake ...

https://youtu.be/Uf9aNk6gSNo
20/04/2022

https://youtu.be/Uf9aNk6gSNo

हिमाली गाउँ पालिका फैतीमा खेलेकाे डेउडा खेल Bajura Himali Gaupalika Phaiti Meela Deuda KhelFollow on Social Media :www.facebook.com/BajuraDistrictwww.faceboo...

गुम्बा गाउँको नदिमा अझै बनेन् झोलुङ्गे पुल, १० बर्षमा ७ जना बेपत्ता https://www.youtube.com/shorts/dgbJyQBRg6A
17/04/2022

गुम्बा गाउँको नदिमा अझै बनेन् झोलुङ्गे पुल, १० बर्षमा ७ जना बेपत्ता
https://www.youtube.com/shorts/dgbJyQBRg6A

Follow on Social Media :www.facebook.com/BajuraDistrictwww.facebook.com/hamrobadimalikawww.facebook.com/BudhinandaBhagawatiTempleLake ...

गुम्बा गाउँको नदिमा अझै बनेन् झोलुङ्गे पुल, १० बर्षमा ७ जना बेपत्ता https://www.youtube.com/watch?v=2WpK4g00vhw
17/04/2022

गुम्बा गाउँको नदिमा अझै बनेन् झोलुङ्गे पुल, १० बर्षमा ७ जना बेपत्ता

https://www.youtube.com/watch?v=2WpK4g00vhw

Follow on Social Media :www.facebook.com/BajuraDistrictwww.facebook.com/hamrobadimalikawww.facebook.com/BudhinandaBhagawatiTempleLake ...

02/04/2022

चर्चित भुवा पर्व मनाईदै बाजुरा Cultural Bhuwa Chali in Bajurawww.facebook.com/BajuraDistrict/www.facebook.com/hamrobadimalikawww.facebook.com/BudhinandaBhaga...

29/12/2021

Address

Bajura
10605

Website

Alerts

Be the first to know and let us send you an email when Budhinandha Tal : हाम्रो सुन्दर बुढिनन्दा ताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Bajura travel agencies

Show All