22/09/2026
**APF Inspector from Bajura**
बाजुरा, बुढीनन्दा नगरपालिका–५ निवासी #सुनिल_राज_बोगटीलाई सशस्त्र प्रहरी निरीक्षक पदमा सफल हुनुभएकोमा हार्दिक बधाई!
आगामी सेवायात्रा सफल, सम्मानित र प्रेरणादायी बनोस्। हार्दिक शुभकामना!