18/09/2026
PATHCHITRA NEPAL TOURS & TRAVEL
कालिन्चोक र दोलखा भीमेश्वर दर्शन (१रात,२दिन)
बसबाट प्रति व्यक्ति रु• 3500/-
स्कारपियो जिपबाट प्रति व्यक्ति 5,000/- मात्र ।
——————————— ——————————
( यदि जीपबाट जानको लागि ७-८ जना, र बसबाट जानको लागि २८-३० जनाको समुहमा हुनुहुन्छ भने हजुहरुको समय अनुसार नै टुर लगिनेछ । )
——————————— ——————————
पाउने सुबिधाहरु:-
✔️कालिञ्चोक भगवती दर्शन
✔️दोलखा भीमसेन मन्दिरको दर्शन
✔️गौरी शंखर हिमालको दृश्यावलोकन
✔️सुकुटे/मुडे / खरीढुङ्गा घुमाउने
✔️एक रातको होटल खर्च
✔️बिहानको नास्ता- एक पटक
✔️बेलुकीको खाना- एक पटक
✔️बिहानको खाना- दुई पटक
✔️ क्याम्प फायर
✔️जान आउन गाडीको सुबिधा
थप जानकारी तथा बुकिङ्गको लागि
☎️: 9818696855/9743261878
🙏 ेपालको कुनै पनि ठाउँ जान , तिर्थस्थल भ्रमण तथा शुभ बिवाहको लागि, एयरपोर्ट ड्रप पिकअप, सस्तो मुल्यमा स्कार्पियो ,जिप, सुइफ्ट डिजाएर कार, स्यान्ट्रो कार, हायस, मिनी बस, सुपर बस, एवम टुरिष्ट गाडीहरु भाडामा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस ।
Are you looking for vehicle rental service ??
If yes, hurry up to book a vehicle. We are ready to serve you 24 hours with our quality services!!
For booking and inquiry:
PATHCHITRA NEPAL TOURS & TRAVEL
9818696855/9743261878
Pathchitra Nepal Tours & Travel
Bhaktapur,Nepal🇳🇵