Marga मार्ग

Marga मार्ग भोगाइको अनुभव र मनको अनुभूति; जीवन बुझ्ने एउटा साझा 'मार्ग'।

अनुभूति र अनुभवको संगम — मार्ग

यहाँ हामी नेपालको
🌄 पर्यटन र यात्राका गन्तव्य
🎨 कला, संस्कृति र परम्परा
👘 भेषभूषा र मौलिक पहिचान
🍛 रैथाने खाना र स्थानीय स्वाद
🎥 भिडियो, कथा र अनुभूति
लाई जीवन्त रूपमा प्रस्तुत गर्छौं ।

माटोको गन्ध, संस्कारको अर्थ र स्वादको सम्झनालाई एउटै यात्रामा बाँध्ने नाम — मार्ग

🎯 Mission

अनुभूति र अनुभवका माध्यमबाट नेपालको पर्यटन, कला–संस्कृति, भेषभूषा र रैथाने खानाको संरक्

षण र प्रवर्द्धन गर्नु।

🌱 Vision

नेपालको मौलिक पहिचानलाई आधुनिक डिजिटल माध्यमबाट विश्वसामु पुर्‍याउने विश्वसनीय र भावनात्मक प्लेटफर्म बन्नु।

📚 Content Includes

🎥 Short & long videos (Reels)

🌍 पर्यटन र यात्रा अनुभव

🎭 कला, संस्कृति र चाडपर्व

👗 भेषभूषा र जीवनशैली

🍲 रैथाने खाना र स्थानीय स्वाद
नेपाललाई हेर्नुहोस् होइन, महसुस गर्नुहोस् ।

22/01/2026

परहितभन्दा ठूलो धर्म र परपीडनभन्दा ठूलो पाप अर्को हुन्न – तुलसीदास

22/01/2026

प्रयोग गर्न नजान्ने हो भने धर्म पनि दुःखको कारण बन्न सक्छ – गौतम बुद्ध

22/01/2026

आत्मसम्मान हामी सबैको पहिलो धर्म हो – प्रेमचन्द

22/01/2026

अहिंसा जीवनको एकमात्र बाटो हो – महात्मागान्धी

22/01/2026

सम्प्रदायमा जन्मनु राम्रै भए पनि सम्प्रदायमा मर्नु भने राम्रो होइन – विवेकानन्द

22/01/2026

गुरु बिना उन्नति र प्रगति सम्भव छैन –गुरुनानक

22/01/2026

उपकार गर्नेलाई प्रत्युपकार गर्न बिर्सनुहुन्न – महर्षि वाल्मीकि

22/01/2026

कहिल्यै पनि आफ्नो सौन्दर्यता,धन,विद्वता र आरोग्यताको घमण्ड नगर्नोस्,ती सबै तपाईँका वैयक्तिक कुराहरु हुन् ।

Address

Kamalbinayak-09
Bhaktapur
44800

Website

Alerts

Be the first to know and let us send you an email when Marga मार्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category