19/04/2026
Great: इलाका प्रहरी कार्यालय फुलवारी चौतारा चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार पवन गिरीलाई “Best Police of the Month (चैत २०८२)” घोषणा गरिएको छ।उनले बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ, अनलाइन जुवा नियन्त्रण, अवैध मसाज/स्पा सेन्टरमा कारबाही तथा लागुऔषध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेकोले यो सम्मान प्रदान गरिएको हो।