Chakhiya Bhojpur चखिया भोजपुर

Chakhiya Bhojpur चखिया भोजपुर (चाक्वा कुवा) चाक्वा = पानी , कुवा = सानो पोखरी/दह । चखिया (डाँडा) भन्ज्याङ , भोजपुर । टेम्के मैयुङ गाँउ पालीका

भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने मुन्धुम ट्रेल (Mundum Trail) पूर्वी नेपालको एक सुन्दर, नयाँ र सांस्कृतिक पदमार्ग ...
05/08/2026

भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने मुन्धुम ट्रेल (Mundum Trail) पूर्वी नेपालको एक सुन्दर, नयाँ र सांस्कृतिक पदमार्ग हो। किराँत समुदायको मुन्धुम (मौखिक ग्रन्थ, संस्कार र इतिहास) संग जोडिएको हुनाले यसको नाम मुन्धुम ट्रेल राखिएको हो।

मुख्य यो बाटोमा किरात राई समुदायका मानिसहरू बसोबास गर्ने गाउँहरू पर्छन्। उनीहरूको रहनसहन र संस्कृति नजिकबाट हेर्न पाइन्छ।हिमालको दृश्य: यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र ल्होत्से जस्ता ठूला हिमालहरू स्पष्ट देखिन्छन्।

यो पदमार्गको सबैभन्दा उच्च बिन्दु सिलिचुङ डाँडा (Silichung Peak) हो, जुन करिब ४,२०० मिटर उचाइमा छ।प्राकृतिक सौन्दर्य र मनमोहक दृष्यहरू जस्तै लालीगुराँस र बाँसका घना जङ्गल, साना पोखरीहरू तथा गोठालाहरूको जीवनशैली यहाँको मुख्य आकर्षण हो।
यात्रा सामान्यतया चखिया भञ्ज्याङबाट सुरु भई मैयुङ रावाधाप र सिलिचुङ हुँदै भोजपुर बजारसम्म पुग्न सकिन्छ ।
उत्तम समय चाहि वसन्त ऋतु (मार्चदेखि मे) र शरद ऋतु (सेप्टेम्बरदेखि नोभेम्बर) पदयात्राका लागि सबैभन्दा राम्रो समय हो।

अहिलेको टेम्के 😭😭😭
21/11/2025

अहिलेको टेम्के 😭😭😭

13/06/2025

Address

Temke Maiyung Rural Municipality 4
Bhojpur

Website

Alerts

Be the first to know and let us send you an email when Chakhiya Bhojpur चखिया भोजपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share