19/03/2026
🏠 Easy Ride: तपाइँको घर सार्ने जिम्मा अब हाम्रो!
नयाँ घरमा सर्ने सोचमा हुनुहुन्छ? सामान प्याकिङ गर्ने र सुरक्षित पुर्याउने चिन्ता छोड्नुहोस्। Easy Ride Packers & Movers छ नि! 🚚💨
हामी किन रोज्ने?
✅ सुरक्षित र भरपर्दो प्याकिङ (Safe & Secure Packing)
✅ दक्ष र अनुभवी टोली (Expert Team)
✅ समयमै डेलिभरी (On-time Delivery)
✅ उचित मूल्य (Affordable Prices)
तपाइँको बहुमूल्य सामानलाई हामी आफ्नै सम्झिएर जतनका साथ सार्नेछौं। नेपालभरि होम सिफ्टिङका लागि आजै सम्झनुहोस्!
📍 Biratnagar & All over Mero Nepal