The yarsa metro

The yarsa metro Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The yarsa metro, Tour Agency, butwal, Butwal.

नयाँ सुरुवात, नयाँ आशा र नयाँ उत्साहका साथ तपाईँको जीवनमा सुख ,शान्ति ,समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभ...
14/04/2026

नयाँ सुरुवात, नयाँ आशा र नयाँ उत्साहका साथ तपाईँको जीवनमा सुख ,शान्ति ,समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना। "Happy new year 2083"

07/04/2026
07/04/2026

Travel in style कपिलवस्तु रूपन्देही काठमाडौँ।

31/03/2026

🚍 द यार्सा मेट्रो अब तपाईंको आरामदायी यात्राको पहिलो रोजाइ!

✈️ कपिलवस्तुको कृष्णनगर , बहादुरगंज , चम्पापुर , चनौटा डुमरा ,बुड्डीचोक ,गोरुसिङ्गे ,बनगाई ,४ नम्बर जितपुर ,पिपरा तथा रूपन्देहीको सालझन्डी, बाँसगढी, रामापुर, मुर्गिया, रानी बगिया तामनगर ,नयाँ गाउँ ,बेलबास बुटवल ,भलुहि ,खैरनी ,सुनवल भुमही, बर्दघाट देखि काठमाडौँसम्म जान र फर्किनको लागि प्रत्येक दिन सेवा उपलब्ध छ।

🛏️ सुविधाहरू:

✅ भिआइपि थाइल्यान्डबाट आयातित २×१ सिट उपलब्ध
✅२×१ थाइरेस्ट सिट उपलब्ध
✅Double Sleeper र single sleeper सिट उपलब्ध
✅ प्रत्येक यात्रुको लागि व्यक्तिगत कम्बल (Single Blanket) उपलब्ध
✅ आरामदायी यात्रा सुनिश्चित गर्नका लागि कुसन (Cushion) उपलब्ध
✅ स्वच्छ, सुरक्षित, मर्यादित वातावरण
✅ एसी, हिटर ,टिभी ,music system, चार्जिङ पोइन्ट र पङ्खा उपलब्ध

🙏 हाम्रो थप सेवा तपाईंहरू ले अनुभव गर्नुहोस् — हामी तपाईंको सन्तुष्टि सुनिश्चित गर्छौं।
तपाईंको सहज र सुरक्षित यात्रा हाम्रो जिम्मेवारी।

Contact : ९८५७०८३८९६ ९८५७०८३८९७ ९८५७०८३८९८

Send a message to learn more

Address

Butwal
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when The yarsa metro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category