Suk

Suk Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suk, Travel Agency, Butwal.

25/03/2026

धन्यवाद आमा ! 🙏— शुशीला कार्कीले जाँदाजाँदै भनेका गहकिला शब्दले सबैको मन छुन्छ — 'मलाई अब निजि कुरा केही चाहिएन, म जन्मेको-हुर्केको देशलाई रक्षा गरिदिनु है भगवान ।' 'मलाई नपुग्दो केही छैन । प्रधानन्यायाधीश भए । प्रधानमन्त्री भए । मेरा छोराबुहारी छन् । नाति छ । बस्ने बास छ । मलाई सबै कुराले तृप्त छ । मैले जेजे मागेँ, त्यही पुग्यो । त्यो मलाई आशीर्वाद दिएको होला पिताजी, माताजीहरुले माथिबाट । अब म हाँसीखुसी प्रधानमन्त्रीबाट बिदा हुँदैछु ।'

हामीले इतिहासकै पहिलोपटक एउटी आमाले गरेको साशन भोग्यौ । एउटा क्रान्तिबाट जन्मेको सरकारलाई सम्हाल्ने आँट गर्नु नै शुशीला कार्कीको आफूमाथीको पहिलो विजय थियो । निर्वाचन गरेर शान्तिपूर्ण रुपले सत्ता हस्तान्तरण गर्नुभयो, यो दोस्रो र सबैभन्दा ठूलो विजय थियो । तपाईको कार्यकाल देखि देशले फरक अनुभूति गर्न पाएको छ ।

यी सबैका निम्ति, धेरै धेरै धन्यवाद आमा ! 🙏

05/03/2026

सिध्दबाबा कि जय🙏🙏🙏

26/08/2025

゚viralfbreelsfypシ゚viral

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Suk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category