Menaka Transport

Menaka Transport people may use this page for transporting all type of goods in all over the Nepal by just posting their requirement on this page....

03/12/2018

Chitwan dekhi burtibang jaane 6 chakke gaadi chahiyo

11/01/2017

चितवन देखी गोर्खा सम्म (गोरखा सदरमुकामबाट १० किलोमिटर अफ रोड जानुपर्ने) राउन्ड ट्रिप स्कोर्पिओ भाडामा चाहिएको थियो , धन्यबाद !
प्रकाश (९८५६० ४०९७९)

05/12/2016

चितवन देखि सिन्धुली १० चक्के गाडी भोलिको लागि चहियो ।

05/12/2016

बिरगंज देखि बागमती हुँदै महेन्द्रझयाडिको भालुमारा भन्ने ठाउँको लागि डबल क्राउन भएको १० चक्के गाडी पर्सि २२ गतेको लागि चाहियो ।

28/11/2016

चितवन देखि सिन्धुली बजारको लागि भोलि,पर्सि र १५ गतेको लागि १० चक्के गाडी चहियो ।

22/11/2016

बिरगंज देखि नामटार, पिप्ले नेपालथोकको लागि २ वटा सोही रुटमा चल्ने पर्मिट पाएको गाडी चहियो ।

19/11/2016

भोलि आइतबार, हेटौंडा औद्योगिकक्षेत्र देखि काठमाडौ सितापाइला सम्मको लागी दस टन क्षमताको ट्रकको आवश्यकता भाडा दर सहित Ashish Dhakal सरलाइ जानकारी गर्नुहुन साथै सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।

19/11/2016

५ गते मंसिर (भोलि) काठमाडौ देखि महेन्द्रझयाडी गाबिसको भालुमारा सम्मको लागि१० चक्के गाडी चाहियो, गाडी मिलाउन सहयोग गर्नेलाई रु 500/- को मोबाइल रिचार्ज गरिदिने छौ ।

18/11/2016

आइतबार काठमाडौ देखि चितवन हुँदै महेन्द्रझयाडीको भालुमाराको लागि १ Trip र सोमबार काठमाडौ देखि चितवन हुँदै सिन्धुली १० चक्के २ Trip को लागि गाडी चहियो ।

15/11/2016

काठमाडौ देखि सिन्धुली बजारको लागि भोलि २ वटा ६ चक्के ट्रक चहियो ।

Address

Ratnanagar-3
Chitwan

Website

Alerts

Be the first to know and let us send you an email when Menaka Transport posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category