Dailekh Gallery

Dailekh Gallery दैलेखलाइ पर्यटन जगतमा उजागर गर्ने लक्ष्यको रुपमा दैलेखी युवाहरूको एउटा् कोशिस DailekhGallery हो।

Dailekh Gallery दैलेखलाइ पर्यटन जगतमा उजागर गर्ने लक्ष्यको रुपमा दैलेखी युवाहरूको एउटा् कोशिस हो । ऐतिहासिक धरोहरका रूपमा रहेको दैलेख जिल्लाको उत्तर शिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्लाभित्र लोहोरे छामघाट खोला शिरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वरजस्ता पानीमाथि दीप ज्वाला बल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । प्राकृतिक र ऐतिहासिक द

ृष्टिकोणले महत्त्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनी रहेको छ। विभिन्न मठ, मन्दिर, पर्यटकीय तीर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्।

15/08/2025

तल्लो डुङ्गेस्वर !

Video: Prince Chand

लाखे नाच २०८२ दुल्लु चादनी चौक  !
14/08/2025

लाखे नाच २०८२ दुल्लु चादनी चौक !

भैरबी गाउपालिका स्थित भैरबी को झरना नजिकै माता भैरबी को मन्दिर !! Pic: Yubraaj Hamal
25/06/2025

भैरबी गाउपालिका स्थित भैरबी को झरना नजिकै माता भैरबी को मन्दिर !!

Pic: Yubraaj Hamal

17/06/2025

💐

18/04/2025
07/01/2025

राकम कर्णाली 💚
Video : Social Media

हल्का हिमपात पछिको सुन्दर दृश    📸 Ramesh Kc
10/12/2024

हल्का हिमपात पछिको सुन्दर दृश

📸 Ramesh Kc

यहि कात्तिक ४ र ५ गते दुल्लु जाऔँ । बिभिन्न साँस्कृतिक कार्यक्रममा रमाऔँ !हामी जाँदै छौ ! तपाइँ पनि आउनुहोस् है !
20/10/2024

यहि कात्तिक ४ र ५ गते दुल्लु जाऔँ । बिभिन्न साँस्कृतिक कार्यक्रममा रमाऔँ !

हामी जाँदै छौ ! तपाइँ पनि आउनुहोस् है !

पौवा 💚दुल्लु नगरपालिका ८ दैलेख ।Pic: Milan Dani
19/10/2024

पौवा 💚
दुल्लु नगरपालिका ८ दैलेख ।
Pic: Milan Dani

24/09/2024

man ले तयार पारेको राजा जात्रा निमायल दैलेख को एक झलक !

पूरा भिडियो तलको युट्युब लिन्क मा गयर हेर्नुहोला

https://youtu.be/MVqdWvdERmw

हाम्रो सस्कृती परम्परा र सम्पदा नै हाम्रा सम्पती हुन ।

Address

Dailekh

Website

Alerts

Be the first to know and let us send you an email when Dailekh Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dailekh Gallery:

Share