Khulapress

Khulapress KhulaPress — खुला प्रेस, सत्य समाचार
ताजा खबर • निष्पक्ष रिपोर्ट • जनताको आवाज

19/06/2026

नेपाल भारतलाई उहिले नै बेचिसकेको थियो - डा.हिरालाल भुजेल

18/06/2026

देशको सिमा सुरक्षा कोपि ले जोगाएको हो । बालेन असक्षम नेता हुन् !

18/06/2026

बालेन साहलाई राजा बनाउने अन्तरिक योजना - राजावादीहरु #माईतीघर

तपाईं कुन टिमको समर्थनमा हुनुहुन्छ? ⚽🏆🇵🇹 पोर्चुगल🇨🇩 डीआर कंगो🏴 इंग्ल्याण्ड🇭🇷 क्रोएसिया🇬🇭 घाना🇵🇦 पनामा🇺🇿 उज्बेकिस्तान🇨🇴 क...
17/06/2026

तपाईं कुन टिमको समर्थनमा हुनुहुन्छ? ⚽🏆

🇵🇹 पोर्चुगल
🇨🇩 डीआर कंगो
🏴 इंग्ल्याण्ड
🇭🇷 क्रोएसिया
🇬🇭 घाना
🇵🇦 पनामा
🇺🇿 उज्बेकिस्तान
🇨🇴 कोलम्बिया

तपाईंको रोजाइको नाम कमेन्टमा लेख्नुहोस्!

17/06/2026

असारको तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्छौ : प्रशासन मन्त्री रावल

  धादिङका नवनियुक्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ज्यूलाई गैसस महासंघ धादिङद्वारा स्वागत तथा बधाईधादिङ, अ...
17/06/2026

धादिङका नवनियुक्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ज्यूलाई गैसस महासंघ धादिङद्वारा स्वागत तथा बधाई

धादिङ, असार २ – धादिङका नवनियुक्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ज्यू लाई गैसस महासंघ धादिङका प्रतिनिधिहरूले औपचारिक रूपमा स्वागत तथा बधाई ज्ञापन गरेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा गैसस महासंघ धादिङका पदाधिकारी तथा प्रतिनिधिहरूले जिल्लामा गैरसरकारी संस्थामार्फत सञ्चालन भइरहेका नवीन कृषि तथा जीविकोपार्जन कार्यक्रम, शिक्षा प्रवर्द्धन, सरसफाइ तथा स्वच्छता अभियान, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, तथा सामाजिक सचेतना कार्यक्रमहरू बारे जानकारी गराएका थिए।

भेटघाटका क्रममा सरकारी निकाय र गैरसरकारी संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै जिल्लाको समग्र विकास, सुशासन र समुदाय–केन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ज्यू ले गैरसरकारी संस्थाहरूले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समन्वय, सहकार्य र पारदर्शी कार्यसम्बन्धलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूले धादिङलाई कृषि, शिक्षा, विपद् व्यवस्थापन र सामाजिक रूपान्तरणका क्षेत्रमा नमुना जिल्ला बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

17/06/2026

😭😭सामाजिक सञ्जालमा सार्वजनिक भएको यो भिडियोमा देखिएको दृश्य अत्यन्तै दुःखद र असहनीय छ। हरेक महिलाले जहाँ भए पनि सुरक्षित महसुस गर्दै सम्मानपूर्वक बाँच्न पाउनु उनको मौलिक अधिकार हो। कुनै पनि प्रकारको हिंसा, दुर्व्यवहार वा महिलाको अस्मितामाथिको आक्रमण कुनै हालतमा स्वीकार्य हुन सक्दैन।

कानुन सबैका लागि समान छ, त्यसैले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष छानबिन गरी दोषीमाथि कडा र उचित कानुनी कारबाही हुनु आवश्यक छ। महिलाको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्नु सम्पूर्ण समाज र राज्यको साझा दायित्व हो।


Source: social media

16/06/2026

बालेन शाह नेतृत्वको सरकार ढाल्नेगरी आन्दोलन गर्छौ : महेश बस्नेत

16/06/2026

ॲासी खोलामा विष हालेर माछा मारिएको भन्दै स्थानिय आक्रोस - धादिङ थोपलखोला जोडने खोला

16/06/2026



भोको पेटलाई खाना देऊ न सरकार,
कि त मसानघाटमै पुर्‍याइदेऊ सरकार।

आशै त खासै थिएन,
अझै छ भने भनिदेऊ न सरकार।
सपना देखाएर फेरि नतोड,
झुटो आश्वासन नबाँड सरकार।

घाउ धेरै छन् यो मनमा,
मलम किनिदेऊ न सरकार।
यदि मलम पनि छैन भने,
कि त नुन छर्किदेऊ न सरकार।

जीवनभर पसिना बगायौँ,
तर भागमा भोक र आँसु पर्‍यो।
जनताको पीडा बुझ्न सक्दैनौ भने,
कम्तीमा सत्य बोलिदेऊ सरकार।

हामीले सिंहासन मागेका होइनौँ,
दुई छाक खाना र थोरै भरोसा मात्र माग्यौँ।
त्यो पनि दिन सक्दैनौ भने,
आशाको सास किन बाँड्यौ सरकार?

#जनताको_आवाज #भोक #पीडा #कविता #सरकार

Address

Dhading Bensi
Dhading
45000

Alerts

Be the first to know and let us send you an email when Khulapress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khulapress:

Share