Hile, Dhankuta-Tourism

Hile, Dhankuta-Tourism Tourism promotion of Dhankuta Hile..

तपाइहरू कतिजना चिन्नुहुन्छ यो घर।।।
22/06/2026

तपाइहरू कतिजना चिन्नुहुन्छ यो घर।।।

Updates:-संखुवासभाबाट धरान जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङच्याङ बारीमा दुर्घटना हुँदा ...
12/06/2026

Updates:-
संखुवासभाबाट धरान जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङच्याङ बारीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि धरानस्थित B.P. Koirala Institute of Health Sciences पठाइएको प्रहरीले जनाएको छ।

धनकुटाको मूलघाट नजिक यात्रू बस दुर्घटना  ! विस्तृत विवरण आउन बाँकी ।       स्रोत जिवन लिम्बु
12/06/2026

धनकुटाको मूलघाट नजिक यात्रू बस दुर्घटना ! विस्तृत विवरण आउन बाँकी ।

स्रोत जिवन लिम्बु

22/05/2026

विजयी भव 🇳🇵

20/05/2026

अब कुनै पनि घटना वा अपराधको उजुरी दिन प्रहरी कार्यालयसम्म धाउनु नपर्ने भएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

19/05/2026

आज पुर्ब बाट: Night view of Dhankuta Bazar. 😍

Pic. Ashma Majhi

19/05/2026

Free! Free!! Free!!!
धनकुटा जिल्ला वारिपरिका कुनै सूचना वा समाचार पोस्ट गर्नुपरेमा कृपया हामीलाई DM गर्नुहोस्।

19/05/2026

Address

Hile
Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when Hile, Dhankuta-Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share