Sokla Rock Climbing Sport

Sokla Rock Climbing Sport Official page of Sokla Rock Climbing Sport, Bhimeshwor-2, Sokla Valley, Dolakha.

सात दिन उद्धारमा खटिएर घर फर्किए थिरबहादुर, भन्छन्- ‘खोजी रोकिएको छैन, आशा पनि रोकिएको छैन’
03/09/2026

सात दिन उद्धारमा खटिएर घर फर्किए थिरबहादुर, भन्छन्- ‘खोजी रोकिएको छैन, आशा पनि रोकिएको छैन’

रसुवा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियानमा सात दिनसम्म निरन्तर खटिएका थिरबहादुर...

29/07/2026

     #2080
24/06/2026

#2080

हामी आगलागी नियन्त्रणमाछौ। सम्बन्धित निकायलाई जानकारी गराए पनि तदारुकता कम देखियो ।
20/06/2026

हामी आगलागी नियन्त्रणमाछौ। सम्बन्धित निकायलाई जानकारी गराए पनि तदारुकता कम देखियो ।

12/06/2026

हार्दिक आभार तथा धन्यवाद !सोक्ला रक क्लाइम्बिङ क्षेत्रको सडक व्यवस्थित तथा स्तरोन्नतिको कार्य निरन्तर अघि बढिरहेको सुखद ...
11/06/2026

हार्दिक आभार तथा धन्यवाद !

सोक्ला रक क्लाइम्बिङ क्षेत्रको सडक व्यवस्थित तथा स्तरोन्नतिको कार्य निरन्तर अघि बढिरहेको सुखद जानकारी साझा गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री माननीय भरत बहादुर केसीज्यूको विशेष पहलमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित रु. ८ लाख ८२ हजार बजेटबाट निम्न महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन्:

✅ १२० मिटर बक्स सोलिङ
✅ ९८ मिटर सुख्खा सोलिङ
✅ १५ मिटर मेसिनरी वाल निर्माण
✅ चक्पाको खेत क्षेत्रमा कुलो/ढल व्यवस्थापनकाे क्रम जारी

यसका साथै, आगामी आर्थिक वर्षको बजेटमा समेत सोक्ला रक क्लाइम्बिङ क्षेत्रको सडकलाई थप व्यवस्थित, सुरक्षित तथा स्तरोन्नति गर्न आवश्यक बजेट सुनिश्चित गर्न सफल पहल गरिएको छ।

यस क्षेत्रको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा स्थानीय जनताको सहज आवतजावतका लागि देखाउनुभएको सक्रियता, प्रतिबद्धता र सहयोगप्रति माननीय मन्त्री भरत बहादुर केसीज्यू प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।

🙏 समृद्ध पूर्वाधार, सुरक्षित यात्रा र पर्यटन विकासका लागि तपाईंको योगदान सधैं स्मरणीय रहनेछ।
Bharat Kc Stalin Shrestha

11/06/2026

संघिय सरकारलाई हार्दिक धन्यवाद। जस्ले भीमेश्वर -२ स्थित सोक्ला भ्यालीको Sokla Rock Climbing लाई ५ करोड बजेट विनियोजन गरे...
09/06/2026

संघिय सरकारलाई हार्दिक धन्यवाद।
जस्ले भीमेश्वर -२ स्थित सोक्ला भ्यालीको Sokla Rock Climbing लाई ५ करोड बजेट विनियोजन गरेको छ।


24/05/2026

21/04/2026

सोक्ला भ्यालीमा र्याफ्टिङ महोत्सवको तयारी !


Address

Bhimeshwar-2
Dolakha
44600

Alerts

Be the first to know and let us send you an email when Sokla Rock Climbing Sport posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sokla Rock Climbing Sport:

Shortcuts

Share