Tourism illam

Tourism illam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tourism illam, Tourist Information Center, Ilam, Ilam.

30/05/2025

ईलामकि छोरी भावना ❤️🙏

 #भव्य शुभारम्भ🎈🎈 विशेष छुट सहित 💸🗓️ आज जेठ ५ गते सोमबार🧭 अपरान्ह ३ः३० बजे📍 इलाम बजार लभडाँडा 💘💢VR Game💢 360 Selfy  Fram...
19/05/2025

#भव्य शुभारम्भ🎈🎈 विशेष छुट सहित 💸
🗓️ आज जेठ ५ गते सोमबार
🧭 अपरान्ह ३ः३० बजे
📍 इलाम बजार लभडाँडा 💘
💢VR Game
💢 360 Selfy Frame for Tiktok
सम्पर्कः- 9814947474 कर्मा तामाङ (तेण्डुप)

दु:खद खबर इलामको साखेजुङ्गमा जन्मिएका झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झु*न्डिए...
09/05/2025

दु:खद खबर
इलामको साखेजुङ्गमा जन्मिएका झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झु*न्डिएर आत्म ह*त्या गरेका छन् । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्म*ह*त्या गरेका हुन् ।

     अत्यान्तै दुखद् खबर 😭😭ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । द...
21/04/2025

अत्यान्तै दुखद् खबर 😭😭
ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
स्रोत :मिसन ईलाम

फुटबल रेफ्री बन्न् ईच्छुकोलागी अत्यन्तै जरुरी सूचना‼️ समय परिवर्तन ‼️‼️पाँचथरमा बैशाख १६ गते बाट हुने भनिएको रेफ्री कोर्...
09/04/2025

फुटबल रेफ्री बन्न् ईच्छुकोलागी अत्यन्तै जरुरी
सूचना‼️ समय परिवर्तन ‼️‼️
पाँचथरमा बैशाख १६ गते बाट हुने भनिएको रेफ्री कोर्स केही प्राबिधिक गडबडिले अब अलिक समय सरेर बैशाख २३ बाट २९ सम्म हुने नयाँ सुचना आएको छ ‼️‼️‼️‼️‼️
इलाम जिल्लाका नयाँ #रेफ्री बन्न इच्छुक सम्पुर्णले निम्न मापदण्ड सहित सम्पर्क गर्नु ल।
सम्पर्क नम्बर्📞☎️📲📱📱📱📞📞☎️
9762903570
9824917553
9815911390
यश सूचना स्रोत जिल्ला फुटबल संघको पेज

07/04/2025

भर्खरै सन्दकपुर गाउँ पालिका वडा न ५ जमुना धुवाखोला नजिक भिरमा आगलागी भैरहेको जानकारी
भिडियो स्रोत बुद्धिसागर सुबेदि
समाचार स्रोत पालिका पेज

06/04/2025

लोपोन्मुख जन्तु रेडपाण्डा भेटियो
सन्दकपुर ५ जमिना कैयाकट्टामा

31/03/2025

देउराली स्पोर्टिङ क्लबको गीत क्लबको अफिसियल फेस्बुक पेजबाट सार्वजनिक भएको छ ||

30/03/2025

The voice of nepal season 6
इलाम रोङ गाउँपालिकाका निवासी भाई प्रमेश राई भ्वाईस अफ नेपालको टप १२ पारमा छनौंट हुँदै भोटिङ राउण्डमा प्रवेश गरेका छन् ।यसै दौरानमा राई आफ्नो गृह पालिकामा पत्रकारसँग भेट गरेका छन् ।

14/03/2025

नेपाली महिला फुटबल रास्ट्रीय टिमकी क्याप्टेन अन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र "अन्जिला"हेर्नू भयो ?

13/03/2025

ईलाममा अटो र मोटरसाइकल दुर्घटना

Address

Ilam
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Tourism illam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share