16/04/2026
श्रम स्वीकृतिका लागि वैधानिककरणलाई नयाँ जस्तै प्रक्रिया पूरा गर्नुपर्ने व्यावहारिक नभएको र बिदा मा घर आए पनि नयाँ श्रम स्वीकृति कै प्रक्रियामा राखेकोले पुरानोले पनि नयाँ जस्तै दुःख भोगिरहेकाे वैदेशिक रोजगारमा जाने श्रमिकहरूको गुनासो छिटै सम्बोधन गर्नुपर्छ।