30/08/2026
🚨 रसुवामा बाढीको भयावह ताण्डव!😢😢
रसुवामा आएको भीषण बाढीले इतिहासकै ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण धेरै मानिसको ज्यान गएकोछ। हालसम्म ७०० भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौंको सङ्ख्यामा अझै बेपत्ता छन्। खोजी कार्य जारी रहेपनि ठूलो क्षेत्र क्षतविक्षत बनेकोले अवस्था झनै भयावह बनेको हो। घटनास्थलमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउने प्रयास भइरहेको तर प्रतिकूल मौसमको कारणले गर्दा कठिनाइ पनि तेतिकै रहेकोछ।
Flowers Online
Prabin Moktan
हरि बहादुर राना
Hari Phuyal