Trending Kura

Trending Kura Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trending Kura, kathmandu, Jhapa District.

​🔴 हाम्रा खबरहरू वाद होइन, संवाद हुन्।
🔴 हामी विवाद होइन, विचार खोज्छौं।
🔴 यहाँ हरेक विषयलाई बुझाइको दृष्टिले हेरिन्छ —
🔴 किनकि हाम्रो लक्ष्य हो समाजलाई जोड्ने, तोड्ने होइन।
🕊️ 🧘🏻‍♂️𝓟𝓮𝓪𝓬𝓮 🇳🇵 ​हामी हल्ला र होहल्लाको भीडमा शान्त संवादको खोजी गर्छौं। जहाँ बहसहरू जित्नका लागि होइनन्, बुझ्नका लागि गरिन्छन्। हाम्रो विश्वास छ कि जब हामी एक-अर्काको विचारलाई सम्मानका साथ सुन्छौं, तब विवा

दहरू स्वतः हराएर जान्छन् र एकताको नयाँ बाटो खुल्छ।
​आउनुहोस्, ज्ञानको दृष्टिले हेरौँ, प्रेमले बोलौँ, र सँगै मिलेर अघि बढौँ।
​तपाईंको उपस्थिति हाम्रो लागि अमूल्य छ।
​❤️ 𝓟𝓮𝓪𝓬𝓮 ∙ 🌿 𝓤𝓷𝓲𝓽𝔂 ∙ ✨ 𝓤𝓷𝓭𝓮𝓻𝓼𝓽𝓪𝓷𝓭𝓲𝓷𝓰

29/05/2026

न्याय पनि हेरी हेरी बालेन चोखिए, रास्वपाकै चर्चित सांसदहरु छानबिनमा तानिए

28/05/2026

हर्क साम्पाङको केटाकेटीपन कि संसदीय लडाइँ ?

26/05/2026

हुलाकीको झोलामा अब चिठी होइन हुनेछ तपाईंको पासपोर्ट

24/05/2026

केपी ओलीको अनौठो कुर्सी मोह, राजीनामा माग्ने नेताहरूलाई फर्काए मुखभरिको जवाफ

"एउटै ट्याक्सी दर्ता गर्दा १५ लाख घुस!"महावीर पुनले देशको यो 'फोहोरी' प्रशासनिक संयन्त्र र पुराना दलहरूको चरम भ्रष्टाचार...
24/05/2026

"एउटै ट्याक्सी दर्ता गर्दा १५ लाख घुस!"
महावीर पुनले देशको यो 'फोहोरी' प्रशासनिक संयन्त्र र पुराना दलहरूको चरम भ्रष्टाचारविरुद्ध आक्रोश पोखेका छन्। उनले ती भ्रष्ट नेतृत्व र सिस्टमको बङ्गारा झारिदिनुपर्ने भन्दै कडा चेतावनी दिएका छन्। देशको विकासमा बाधक बनेको यो पुरानो ढर्राप्रति तपाईँको धारणा के छ?
***nShah

बालेनको एउटा कडा कदमले सत्ता, पहुँच र पैसाको भरमा देश लुट्नेहरू डराउन थालेका छन् । अब नियम मिचेर होइन, जनताको अधिकार मान...
23/05/2026

बालेनको एउटा कडा कदमले सत्ता, पहुँच र पैसाको भरमा देश लुट्नेहरू डराउन थालेका छन् । अब नियम मिचेर होइन, जनताको अधिकार मानेर चल्नुपर्ने समय आएको छ ।

***nShah ***n #नेपाल #सुशासन

15/01/2026

बालेन भिड्न फिल्डमा उत्रिएपछि ओली तेह्रथुम भाग्न लागेका हुन ? ***nshah

15/01/2026

चल्न थाल्यो
No Oli, Only B***n’ ट्रेन्ड ***nshah

15/01/2026

ओलीले लगाए नेपालमा यहाकै सरकार हुनुपर्छ भन्नेहरुलाई बसिखान नदिएको आरोप

15/01/2026

बालेनका लागि ओलीको किल्लामा रास्वपाले फेला पार्यो दुईवटा घर, थप घर खोज्ने क्रम जारी
***nshah

Address

Kathmandu
Jhapa District

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 06:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 06:00
Saturday 08:00 - 06:00
Sunday 08:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Trending Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trending Kura:

Share