Shiva Gaire

Shiva Gaire Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shiva Gaire, Butwal, kalikanagar.

01/02/2021



Study in JAPAN

✔ FREE language
✔ Education Gap up to 5 years can also apply
✔ JLPT/NAT/N4 Preparation classes.
✔ Pay Tuition Fee after Visa
✔ 100% Part Time Job Assistance
✔ High Visa Success Rate
✔ Intake: October 2021

We got 90% COE success result.

Hurry-Up, visit in our office along with your academic documents to reserve your seats for October 2021 intake.

Dial: 056-571654, 9857037465 or inbox us your contact number so we can provide you crystal clear information.

Choices of Japanese Language Schools in Tokyo, Sendai, Nagoya, Fukuoka and Okinawa
STUDY IN JAPAN

जाने होइन त जापान ?? पढाई पनि, कमाई पनि !!!


Please visit us for more details with your documents at:

For more details.:
Namaste Chitwan
Education Institute(NCEI)
Pulchowk, Narayanghat, Chitwan
☎056-571654
📱9857037465
📧[email protected]
FB. www.Facebook.com/nceinepal.com.np
💻 www.nceinepal.com.np

13/01/2021

जापानजान इच्छुकहरुको लागि तयारी कक्षाहरु :-
• कक्षा बिहान ७ बजे देखी बेलुका ६ बजे सम्म गराइने।
• अडियो र भिडियो मध्यम द्वारा अद्ध्यापन गराइने।
• जापन मा लामो समय अध्ययन गरी आउनुभयको दक्षा तथा
अनुभवी शिक्षक द्वारा कक्षा संचालन गरिने ।
• जपानिज भाषा, संस्कृति, काम को बारेमा बिशेष कक्षा हरु
संचालन गरिने।
• सिमित बिद्ध्यार्थि मात्र राखी कक्षा संचालन गराइने।
• NAT/ JLPT को तयारी कक्षा।
• साथै बिद्ध्यार्थि भिषा सम्बन्धि सबै काम हरु गरिन्छ।
सम्पर्क:
नमस्ते चितवन एजुकेसन ईन्स्टिच्युट प्रा. लि.
पुलचोक, नारायणगढ, चितवन.
फोन. 056-571654,
9857037465(viber, imo)
📧[email protected]
FB. www.Facebook.com/nceinepal.com.np
💻 www.nceinepal.com.np
आफ्नो नजिक को मानिस जो जापान गएको देख्न चहनु हुन्छ या जान इक्छुक छ उसलाई यो Tag and forward गरिदिनु होला।

08/01/2021

जापानजान इच्छुकहरुको लागि तयारी कक्षाहरु :-

• कक्षा बिहान ७ बजे देखी बेलुका ६ बजे सम्म गराइने।
• अडियो र भिडियो मध्यम द्वारा अद्ध्यापन गराइने।
• जापन मा लामो समय अध्ययन गरी आउनुभयको दक्षा तथा
अनुभवी शिक्षक द्वारा कक्षा संचालन गरिने ।
• जपानिज भाषा, संस्कृति, काम को बारेमा बिशेष कक्षा हरु
संचालन गरिने।
• सिमित बिद्ध्यार्थि मात्र राखी कक्षा संचालन गराइने।
• NAT/ JLPT को तयारी कक्षा।
• साथै बिद्ध्यार्थि भिषा सम्बन्धि सबै काम हरु गरिन्छ।

सम्पर्क:
नमस्ते चितवन एजुकेसन ईन्स्टिच्युट प्रा. लि.
पुलचोक, नारायणगढ, चितवन.
फोन. 056-571654,
9857037465(viber, imo)
📧[email protected]
FB. www.Facebook.com/nceinepal.com.np
💻 www.nceinepal.com.np

आफ्नो नजिक को मानिस जो जापान गएको देख्न चहनु हुन्छ या जान इक्छुक छ उसलाई यो Tag and forward गरिदिनु होला।

30/12/2020

Gurung Cultural Photo Competition 2077

तमु ल्होछार ल्वो ल्हो (गाई वर्ग) को उपलक्ष्यमा नमस्ते एजुकेशन इन्ष्टिच्यूट द्वारा आयोजित गुरुङ भेषभूषा फोटो प्रतियोगिता २०७७ मा भाग लिनुहोस् र आकर्षक पुरस्कार जित्नु होस् ।

१) अनिवार्य रूपमा गुरुङ भेषभूषा लगाएर खिचेको फोटो हुनुपर्नेछ ।
२) गुरुङ भेषभूषा लगाएर खिचेको फोटो, नाम र ठेगाना नमस्ते एजुकेशन इन्ष्टिच्यूटको फेसबुक पेज fb.com/namasteinstitute को Messenger मा पठाउनु पर्नेछ ।
३) नेपालभरी छरिएर रहेका जुनसुकै जातजाति र लैगिक समुहले प्रतियोगितामा भाग लिन सक्नु हुनेछ ।
४) एडिट गरेर पठाएको फोटो मान्यता हुने छैन । फोटो मौलिक हुनुपर्नेछ ।
५) महिला वा पुरुष दुवै जनाले एकल रूपमा प्रतियोगितामा भाग लिन सक्नेछ । उमेरको हकवन्दी हुनेछैन ।
६) प्रतियोगीले अनिवार्य रूपमा नमस्ते एजुकेशन इन्ष्टिच्यूटको फेसबुक पेज लाईक गरेको हुनुपर्दछ ।
७) पौष २५ गतेसम्म फोटोहरू नमस्ते एजुकेशन इन्ष्टिच्यूटको फेसबुक पेजको म्यासेज बक्समा पठाइ सक्नु पर्नेछ ।
८) नमस्ते एजुकेशन इन्ष्टिच्यूटको फेसबुक पेजमा पोष्ट भएको फोटोलाई Share & Like को आधरमा उत्कृष्ट १०को छनोट गरिनेछ र उत्कृष्ट १० बाट निर्णायक मण्डलबाट प्रथम, द्वितीय र तृतीय प्रतियोगीको घोषणा गरिनेछ ।
९) प्रतियोगीको फोटोमा धेरै Like आउँनेलाई Viewers Choice को उपाधी दिइने छ ।
१०) माघ १ गते नतिजा प्रकाशन गरिनेछ ।
११) प्रतियोगिता सम्बन्धी सम्पूर्ण अधिकार निर्णायक मण्डल र आयोजकमा रहनेछ ।

04/05/2020

Kya Huwa Tera Badha | Heart Touching song | hit song 2020

15/11/2019

STUDY IN EUROPE
*********************************
CYPRUS/MALTA/POLAND/HUNGERY
*********************************************
COURSE: Hotel and Tourism , management Business Administration , Computer Science
*********************************************
WHY EUROPE
> LOW FEES
> EASY PROCESSING
> HIGH VISA SUCCESS
> IELTS OPTIONAL
> EDUCATION GAP ACCEPTABLE
> LOW LIVING COST
> CHANCES OF GETTING P.R.
> SEHENGEN COUNTRY
********************************************
Note: SLC or SEE also can apply for Diploma Course.
**********************************************
Please visit us for more details with your documents at:

For more details.:
Namaste Chitwan
Education Institute(NCEI)
Pulchowk, Narayanghat, Chitwan
☎056-571654
📱 9845856877
📱9857037465
📧[email protected]
FB. www.Facebook.com/nceinepal.com.np
💻 www.nceinepal.com.np

जापानजान इच्छुकहरुको लागि तयारी कक्षाहरु :>• कक्षा बिहान ७ बजे देखी बेलुका ६ बजे सम्म गराइने।• अडियो र भिडियो मध्यम द्वा...
10/02/2019

जापानजान इच्छुकहरुको लागि तयारी कक्षाहरु :>

• कक्षा बिहान ७ बजे देखी बेलुका ६ बजे सम्म गराइने।
• अडियो र भिडियो मध्यम द्वारा अद्ध्यापन गराइने।
• जापन मा लामो समय अध्ययन गरी आउनुभयको दक्षा तथा
अनुभवी शिक्षक द्वारा कक्षा संचालन गरिने ।
• जपानिज भाषा, संस्कृति, काम को बारेमा बिशेष कक्षा हरु
संचालन गरिने।
• सिमित बिद्ध्यार्थि मात्र राखी कक्षा संचालन गराइने।
• NAT/ JLPT को तयारी कक्षा।
• N5, N4,N3 सम्म को कक्षा हरु संचालन गरिने।
• साथै बिद्ध्यार्थि भिषा सम्बन्धि सबै काम हरु गरिन्छ।

तपाईं यदि इच्छूक हुनुन्छ भने तपाइलाइ हामी कल गर्छौ।
कृपया तपाईंको contact number छोडिदिनु होला।

अन्य जानकारिका लागि सम्पर्क:
नमस्ते चितवन एजुकेसन ईन्स्टिच्युट
पुलचोक, नारायणगढ, चितवन
फोन:- 056-571654
viber imo:- 9857037465
[email protected]

सरकारले जापानी श्रम बजारमा नेपाली कामदार पठाउने अन्तिम तयारी गरेको छ । आगामी अप्रिलबाट विभिन्न १४ क्षेत्रका काम....

09/02/2019

प्रेम गरनेवाला आखाको भाका बुझि हाल्छ।सपनीमा भेटदा नि भेटेको ठानी हाल्छ।।रुदा गगन आफनो प्रियसीको लागि।मानिसहरुले वर्षा भय...
05/08/2017

प्रेम गरनेवाला आखाको भाका बुझि हाल्छ।
सपनीमा भेटदा नि भेटेको ठानी हाल्छ।।
रुदा गगन आफनो प्रियसीको लागि।
मानिसहरुले वर्षा भयो भनि हाल्छ।।

28/12/2016

यी हुन् अब बन्ने ४ महानगरपालिका र १२ उप-महानगरपालिका

स्थानीय तह पुनर्संरचना आयोगले ७१६ स्थानीय तह बनाउने निर्णय गरेसँगै अब देशभर ४ महानगरपालिका र १२ उपमहानगरपालिका बन्ने भएका छन्।
अहिलेसम्मको एक्लो महानगरपालिका काठमाडौंले अहिलेकै संरचनामा निरन्तरता पाउनेछ भने ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बन्नेछन्। यी तीनवटै उपमहानगरपालिका हुन्।
ललितपुर, पोखरा र भरतपुर अहिले उपमहानगरपालिका छन्।
ललितपुर उप-महानगरपालिकामा आसपासका केही गाविस थपिने छन्। पोखरामा भने लेखनाथ नगरपालिका र केही गाविस थपिएर पोखरा-लेखनाथ महानगरपालिका बन्ने छ।
महानगरपालिका बन्दा भरतपुरमा पनि केही गाविसहरू थपिने छन्।
महानगरपालिका बनाउन आयोगमा प्रस्ताव गरेको विराटनगर भने महानगरपालिका बन्न सकेन। आसपासका तीन गाविसका केही भूभाग समेटेर महानगरपालिका बनाउन प्रस्ताव गरिए पनि आयोगले तोकेको मापदण्ड पुरा नहुँदा र राजनैतिक सहमति नबन्दा विराटनगर महानगरपालिका बन्न नसकेको हो।
पुनर्संरचनाबारे छलफलका क्रममा वीरगञ्जले पनि महानगरपालिका बन्ने चासो देखाएको थियो। तर आयोगमा पठाउने प्रस्तावमा भने यो कुरा समेटिन सकेन।
विराटनगर र वीरगञ्ज दुवै अब उपमहानगपालिका नै रहनेछन्।
नयाँ संरचनाअनुसार विराटनगर र वीरगञ्जसहित १२ उप-महानगरपालिका हुनेछन्।
दाङ र सुनसरीमा २-२वटा उप-महानगरपालिका हुनेछन्। दाङमा घोराही र तुलसीपुर तथा सुनसरीमा धरान र इटहरी उपमहानगरपालिका बन्ने निश्चित भएको हो।
यस्तै कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, रुपन्देहीको बुटवल, मकवानपुरको हेटौंडा, धनुषाको जनकपुर उपमहानगरपालिका हुनेछन्।
बारामा वर्तमान गढीमाइ नगरपालिकालाई केन्द्र बनाएर नयाँ उप-महानगरपालिका बन्ने छ।

Address

Butwal
Kalikanagar

Telephone

9857037465

Website

Alerts

Be the first to know and let us send you an email when Shiva Gaire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share