Kaushik Tours And Travels Pvt. Ltd.

Kaushik Tours And Travels Pvt. Ltd. Tours and travels for all over the nepal.

18/08/2026

#गया–काशी श्राद्ध अनि अयोध्या यात्रा 🙏
आफ्ना पूर्खाको आत्मा शान्तिको लागि पवित्र तीर्थ यात्रा गर्नुहोस्
( "४रात ५ दिनको रमाइलो धार्मिकयात्रा सम्पूर्ण सुविधा सहित")
🙏🕉️ कुशे औंसी श्रद्धा विशेष धार्मिक यात्रा 4N/ 5D🕉️🙏
✨पुनपुन /गया /बोधगया / काशी /अयोध्या /गाेरखनाथधाम ✨

𝐏𝐮𝐧𝐏𝐮𝐧 (पुनपुन) | 𝐆𝐚𝐲𝐚 (गया) | 𝐁𝐨𝐝𝐡 𝐆𝐚𝐲𝐚 (बोधगया) | 𝐕𝐚𝐫𝐚𝐧𝐚𝐬𝐢 (काशी/बनारस) | 𝐀𝐲𝐨𝐝𝐡𝐲𝐚 (अयोध्या)गाेरखनाथधाम

पितृहरूको स्मरण, श्रद्धा र मोक्षको कामनासहित पवित्र गया धाममा पिण्डदान तथा तर्पण, भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको पावन भूमि बोधगया, महादेवको नगरी काशी विश्वनाथ धाम, तथा प्रभु श्रीरामको जन्मभूमि अयोध्या को दिव्य दर्शन गर्ने सुनौलो अवसर मा जाेडिनुहाेस पुण्य आर्जन गर्नुहाेस । 🙏🙏

✅𝗗𝗮𝘁𝗲 (यात्रा जाने मिति) : २५ भाद्र २०८३ बिहीबार
मूल्य: प्रति व्यक्ति ने.रु. 𝟐1,𝟎𝟎𝟎 मात्र (स्ट्यान्डर्ड प्याकेज)

✅𝗙𝗮𝗰𝗶𝗹𝗶𝘁𝘆 (सुविधाहरू) :
🡆 🏨 Accommodation in Hotel Rooms (Attached Washroom Available)
🏬होटल बसोबास (एटेच्ड बाथरूम उपलब्ध)
🡆 🍛 Pure Vegetarian Meals (Lunch & Dinner)
🥗शुद्ध शाकाहारी खाना – बिहान र बेलुका
🡆 🚌 AC Air-Suspension Sofa Seater Bus
एसी एयर–सस्पेन्सन सोफा सिटर ट्राभलर बस यात्रा
🡆 💊 Primary Medicine Support
आवश्यक प्राथमिक औषधि सुविधा
🡆 🧑‍✈️ Guide & Helper Services
गाइड र हेल्पर सेवा
🡆 🛂 All Required Permits (India Permit, Toll Tax & Others)
सबै अनुमति पत्रहरू (भारत परमिट, टोल ट्याक्स तथा अन्य समावेश )
पुडासैनी मैत्री समाज ゚
“सिट अत्यन्तै सीमित भएकाले तुरुन्तै बुक गर्नुहोस् 🙏

📅 बुकिङ खुला छ !
📞 𝟗𝟖𝟓55068455/ 9741683555
📍 Kaushik Tours And Travels Pvt. Ltd. Binod Kaushik Badriprasad Pudasaini Pudasaini Binod Gyanendra Devkota Narayan Regmi Sita Tripathi मोहन पुडासैनी @
👉 आझै बुक गर्नुहोस् र आफ्नो पुण्य यात्रा सुनिश्चित गर्नुहोस् |

31/07/2026
काठमाडौं उपत्यकाको मौलिक तथा ऐतिहासिक पर्व घोडेजात्राको सुखद उपलक्ष्यमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, र आपसी एकताको ह...
18/03/2026

काठमाडौं उपत्यकाको मौलिक तथा ऐतिहासिक पर्व घोडेजात्राको सुखद उपलक्ष्यमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, र आपसी एकताको हार्दिक शुभकामना व्यक्त गर्दछाै । 🐎🇳🇵🙏

आज ठुलो एकादशी अर्थात तुलसीको बिहे गर्ने दिन । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास ...
01/11/2025

आज ठुलो एकादशी अर्थात तुलसीको बिहे गर्ने दिन । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । याे विषेश दिनकाे तपाईं सम्पूर्णमा शुभकामना ।🙏🙏💐💐

विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण आफन्तजन, मित्रगण, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प...
02/10/2025

विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण आफन्तजन, मित्रगण, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
शुभ-चिन्तन, सुसंस्कार र सुसंस्कृति प्रवर्द्धन गर्ने यस महान पर्वले सबैमा आपसी सद्भाव, सहिष्णुता र आत्मिक एकताको भावना थप प्रगाढ होस् भन्ने कामना गर्दछु ! सर्व मंगलम्🙏🙏🇳🇵🇳🇵

Address

Hetauda Hupra Chaur 04
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Kaushik Tours And Travels Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kaushik Tours And Travels Pvt. Ltd.:

Shortcuts

Share

Category