Ven Bdr Dong

Ven Bdr Dong We invite you to share our passion for our home – Nepal – and the Himalayas.
🇳🇵
“A professional trek guide & video creator” Hi, I'm Ven Bahadur Dong from Nepal!

Since 2007, I've been passionately working as a trekking guide in the majestic mountains of Nepal. I love exploring nature, immersing myself in diverse cultures, and discovering new places. Through my journeys, I aim to promote the beauty and richness of Nepal's tourism. Join me as I share my adventures and the incredible experiences from the trails.

29/05/2026

लुक्ला अवतरण गर्नु पुर्वको दृश्य ।

29/05/2026

लुक्ला तर्फको हेली उडानमा देखिएको सुन्दर डाँडा काँडा र गाउँ बस्ती ।

29/05/2026

लुक्ला तर्फको हेली उडानमा देखिएको सुन्दर डाँडा काँडा र गाउँ बस्ती ।

29/05/2026

काठमाडौं बाट लुक्ला तर्फको हेली उडान ।

कालापत्थर (५,६४४.५ मि / १८,५१९ फिट) खुम्बु क्षेत्रमा अवस्थित सगरमाथा आधार शिविर पदयात्राको एउटा प्रमुख गन्तव्य हो । यो प...
28/05/2026

कालापत्थर (५,६४४.५ मि / १८,५१९ फिट) खुम्बु क्षेत्रमा अवस्थित सगरमाथा आधार शिविर पदयात्राको एउटा प्रमुख गन्तव्य हो । यो पुमोरी हिमालको दक्षिणतर्फको काखमा रहेको कालो चट्टानयुक्त चुचुरो हो, जहाँबाट सर्वोच्च शिखर सगरमाथा र आसपासका हिमालहरूको सबैभन्दा नजिकबाट उत्कृष्ट दृश्य देखिन्छ ।

28/05/2026

हार्दिक बधाई रवीन्द्र ढाँट ।

पासाङ ल्हामु गाउँपालिका - सोलुखुम्बु, नेपाल ।
28/05/2026

पासाङ ल्हामु गाउँपालिका - सोलुखुम्बु, नेपाल ।

पाङ्बोचो गाउँ पुग्नु पुर्व देखिएका सुन्दर आमा दब्लम हिमालको दृश्य नियाल्दै गरेका विदेशी पर्यटक ।
28/05/2026

पाङ्बोचो गाउँ पुग्नु पुर्व देखिएका सुन्दर आमा दब्लम हिमालको दृश्य नियाल्दै गरेका विदेशी पर्यटक ।

कालापत्थर (५,६४४.५ मि / १८,५१९ फिट) खुम्बु क्षेत्रमा अवस्थित सगरमाथा आधार शिविर पदयात्राको एउटा प्रमुख गन्तव्य हो । यो प...
28/05/2026

कालापत्थर (५,६४४.५ मि / १८,५१९ फिट) खुम्बु क्षेत्रमा अवस्थित सगरमाथा आधार शिविर पदयात्राको एउटा प्रमुख गन्तव्य हो । यो पुमोरी हिमालको दक्षिणतर्फको काखमा रहेको कालो चट्टानयुक्त चुचुरो हो, जहाँबाट सर्वोच्च शिखर सगरमाथा र आसपासका हिमालहरूको सबैभन्दा नजिकबाट उत्कृष्ट दृश्य देखिन्छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ven Bdr Dong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ven Bdr Dong:

Share