17/08/2026
🕉️ जनै पूर्णिमा विशेष दुधकुण्ड यात्रा
🏔️ दुधकुण्ड — आस्था, प्रकृति र हिमालको अद्भुत संगम! 🙏✨
📅 Fixed Departure: भदौ १० गते
सोलुखुम्बुको हिमाली काखमा अवस्थित दुधकुण्ड (करिब ४,५९३ मिटर) धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य हो। पवित्र दुधकुण्डको दर्शन तथा स्नानले पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
कामु डाँडाबाट सगरमाथा, नुम्बुर, करिलुङ, ल्होत्से, आमादब्लम लगायतका हिमशृंखलाको मनोरम दृश्यसँगै सुन्दर सूर्योदय र सूर्यास्तको अनुभव गर्न सकिन्छ। 🌄🏔️
🥾 दुधकुण्ड ५ दिने यात्रा | Altitude सहित
📍 दिन १: काठमाडौं (करिब १,४००m) → ताक्सिन्दु (करिब ३,०००m)
📍 दिन २: ताक्सिन्दु → कामु डाँडा (करिब ३,८००m)
🌅 सूर्योदय, सूर्यास्त तथा हिमालको भव्य दृश्य
📍 दिन ३: कामु डाँडा → दुधकुण्ड (४,५९३m) → सहस्रबेनी (करिब ३,८००m)
📍 दिन ४: सहस्रबेनी → ताक्सिन्दु (करिब ३,०००m)
📍 दिन ५: ताक्सिन्दु → काठमाडौं
✨ आस्थाको गन्तव्य, हिमालको दृश्य र साहसिक पदयात्रा—सबै एउटै यात्रामा।
🙏 यसपटक दुधकुण्ड जाऔँ!
📞 बुकिङ तथा थप जानकारी: Hot Rods Adventure
#दुधकुण्ड #सोलुखुम्बु #हिमालीयात्रा