Harka Sampang समर्थक

Harka Sampang समर्थक Shram Sanskriti Party (SSP) श्रम संस्कृति पार्टी चुनाव चिह्न ✔️ माटोमा भोट गरौ ।

02/04/2026

माननीय हर्क सामपाङ्गको सम्बोधन

21/01/2026

माटो चिह्न ✔️ भोट हाले मात्र देश बन्छ गफ गर्नेले देश बनाउदैन Harka Sampang

हर्क साम्पाङले धरान उपमहानगरलाई छोडेर गएका सम्पति• नेपालको इतिहासमै पहिलोपटक Dual Development (एकातिर श्रमदान, अर्कोतिर ...
21/01/2026

हर्क साम्पाङले धरान उपमहानगरलाई छोडेर गएका सम्पति

• नेपालको इतिहासमै पहिलोपटक Dual Development (एकातिर श्रमदान, अर्कोतिर बजेट, प्रविधि र विशेषज्ञता)

• २० लाख बजेटबाट खत्रीधारामा मन्दिर निर्माण

• धरान खानेपानी बोर्डलाई
२०० करोडभन्दा बढी बराबरको श्रमदान योगदान

• २५-५० लाख वृक्ष रोपण

• चारवटा खानेपानी ट्याङ्की निर्माण । एउटा पुर्व अञ्चल कै सबैभन्दा ठूलो ।

• श्रमदानबाट धरान नगरमा ३ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति थप

• दुई वटा उद्योग स्थापना
– माया धराने बेसार
– माया धराने सागुन
(महिनामा ३०–५० लाख आम्दानी)

• श्रम संस्कृतिपार्कबाट
वार्षिक ३–४ करोड रुपैयाँ आम्दानी

• धरान उपमहानगरमा शून्य भ्रष्टाचार, पारदर्शिता

• बहुभाषिक पाठशाला निर्माण

• आविष्कार केन्द्र निर्माण

• ज्येष्ठ नागरिक पार्क

• हरेक शुक्रबार “नो ड्रग्स” अभियान

• हरेक हप्ता एक दिन सफा धरान अभियान

• गरिब, दुःखी र सुकुम्बासीका लागि घर निर्माणको बजेट व्यवस्था

• गरिब मजदुर र फुटपाथ व्यवसायीका लागि व्यवस्थित व्यवस्थापन

• कार्यपालिकाको बैठक लाइभ गर्न शुरु

• सबै जात, धर्म र वर्गलाई समान सम्मान गर्ने इमानदार मेयर

• Zenz आन्दोलनमा आगो नलागेको एकमात्र पालिका – धरान

• सरकारी लेटरप्याडबाट Zenz लाई सम्बोधन र सरकारलाई चेतावनी दिने मेयर

• Zenz का सबै माग पूरा गर्ने र Zenz समिति गठन गर्ने प्रतिबद्धता

• दृष्टिविहीन नागरिकको हकका लागि मुद्दा लड्ने पहिलो मेयर

• मन्दिर, मस्जिद, गुम्बा र चर्च सबै धर्मस्थलमा मेयरको उपस्थिती

• १०० करोडभन्दा बढी लागतको ऐतिहासिक सुम्निमा–पारुहाङ पार्क निर्माण हुँदै

• युवाको योगदानको सम्मानमा खुला व्यायामशालासहित Zenz पार्क निर्माण हुँदै

• श्रमदानबाट श्रम संस्कृतिको विकास गर्दै
जनताबीच एकता र करोडौँको विकासको दृष्टि

• धरान–४, ५ र २० का सामुदायिक विद्यालयलाई
१० लाखभन्दा बढी सहयोग

• भ्रष्टाचार गर्ने र नियम नमान्ने शिक्षकलाई निलम्बन

• पहिले ३ ट्र्याक्टर मात्र भएको पालिकामा अहिले
२ टिपर, २ डोजर, २ एक्स्काभेटर, २ रोलर र ५ नयाँ ट्र्याक्टर थप

• हरेक वर्ष निरन्तर डेंगु अभियान र साईपत्री अभियान

• प्राकृतिक विपद्मा तत्काल कदम चालेर करोडौँको सम्पत्ति र धन–जनको ज्यान जोगाइएको

• हरेक वर्ष तरहरा-इटहरि रोडमा सयपत्री फुल रोपेर धरानको सौन्दर्य बढाएको ।

21/01/2026

जय माटो जय देश

Harka Sampang
09/11/2025

Harka Sampang

गाउँ घर्😘🤟🤟
10/12/2022

गाउँ घर्😘🤟🤟

गाउँ 😘🤘🤘
02/12/2022

गाउँ 😘🤘🤘

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Harka Sampang समर्थक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share