27/05/2026
✈️ Good Travels & Tours मा कर्मचारी आवश्यकता ✈️
📍 काठमाडौं, नेपाल
हामी हाम्रो ट्राभल टिमका लागि महिला Office / Ticketing / Tour Coordinator खोजिरहेका छौँ। 🌍
✅ कम्प्युटरको सामान्य ज्ञान
✅ राम्रो बोल्ने तथा ग्राहकसँग व्यवहार गर्न सक्ने
✅ नेपाली र अंग्रेजी भाषा बोल्न सक्ने
✅ Travel सम्बन्धी अनुभव भए प्राथमिकता
📝 कामको विवरण:
🎫 Ticketing & Booking
🗺️ Tour Coordination
🤝 Customer Service
🏢 Office Management
🎁 आकर्षक तलब तथा राम्रो कार्य वातावरण
📞 सम्पर्क: 9802325544
🌐 Good Travels & Tours
✨ Your Journey, Our Responsibility ✨