Gurkha Trail Riders

Gurkha Trail Riders GURKHA TRAIL RIDERS (GTR)
Ride with Honor.Explore Beyond Limits. A community of passionate riders

19/08/2026

G.M Kiran Rai From Buddha Academy -BABS

धन्यवाद ❤️🙏 मेहनत र संघर्षलाई यति राम्रोसँग प्रस्तुत गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईंहरूको माया र हौसलाले अझै अगाड...
13/08/2026

धन्यवाद ❤️🙏 मेहनत र संघर्षलाई यति राम्रोसँग प्रस्तुत गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईंहरूको माया र हौसलाले अझै अगाडि बढ्ने प्रेरणा मिलेको छ। ❤️🇳🇵

बागलुङका २१ वर्षीय हर्कमान घर्तीको गाउँमा ११ वर्षअघि पहिलोपटक बिजुली पुगेको थियो । त्यही क्रममा मेन इन्सुलेटर समात्दा उनलाई करेन्ट लागेर दुवै हात गुमाए । दु'र्घटनाको केही वर्षमै घरेलु खेलकुदमा सक्रिय हुनथालेका उनले पौडीसँगै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने लक्ष्य बनाएका छन् भने १ वर्षअघि उनले जापानमा अन्तर्राष्ट्रिय एथलिट लाइसेन्स समेत बनाइसकेका छन् । आगामी ओलम्पिक र विश्व च्याम्पियनसिपमा सहभागी हुन क्वालिफिकेसन पूरा गर्ने लक्ष्य बनाएका हर्कमानका लागि पौडी केवल प्रतिस्पर्धा होइन, आफूलाई संसारसामु चिनाउने माध्यम बनेको छ । ❤️

अभावबीच पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी । thank you : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी
11/08/2026

अभावबीच पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी ।
thank you : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

08/08/2026

हाम्रो प्रोजेक्टको प्रक्रिया भइरहेको छ। अझै केही समय पर्खिनुहोस्। Ryuzen Lama

03/08/2026

Respect सबैलाई, डर कसैलाई होइन।

Legends never die. You all  live forever in our hearts. ❤️
01/08/2026

Legends never die. You all live forever in our hearts. ❤️

01/08/2026

small clips / celebrate with school children's Shrawn 15

जिपिएस डिभाईसमा Nimsdai का केहि मुभमेन्टहरु ट्रयाक भएको भन्ने खबरले आशा बढाएको छ । हिमालसँग लड्न सिकाउने योद्धाहरू यति स...
31/07/2026

जिपिएस डिभाईसमा Nimsdai का केहि मुभमेन्टहरु ट्रयाक भएको भन्ने खबरले आशा बढाएको छ ।

हिमालसँग लड्न सिकाउने योद्धाहरू यति सजिलै हार्ने मान्छे होइनन्।
आशा अझै बाँकी छ।
विश्वास अझै बाँकी छ।
प्रार्थना अझै बाँकी छ।

म मात्र होइन, नेपालका करोडौँ मुटुहरू आज एउटै प्रार्थनामा जोडिएका छन्
हे ईश्वर , एकपटक फेरि चमत्कार गरिदिनुहोस्।
उहाँहरू सबैलाई सकुशल आफ्ना परिवारको अँगालोमा फर्काइदिनुहोस्।

कहिलेकाहीँ चमत्कार विज्ञानले होइन, लाखौँ मानिसहरूको सच्चा प्रार्थनाले पनि लेखिदिन्छ भन्ने विश्वास आज पनि जीवित छ। ❤️🙏🏻🙏

They are warriors who have learned to fight the mighty Himalayas. They are not people who give up so easily.

Hope is still alive.
Faith is still alive.
Prayer is still alive.

It is not just me—millions of hearts across Nepal are united in one prayer today:

Dear God, please perform one more miracle.
Bring them all back safely into the loving arms of their families.

Sometimes, miracles are not written by science alone—they are also born from the sincere prayers of millions. Today, that faith still lives on. ❤️🙏🙏🏻

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏जीवनमा ज्ञान, अनुशासन, आत्मविश्वास र सही बाटो देखाउनुहुने मेरा विद्यालयका सम्पूर्ण ...
29/07/2026

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏

जीवनमा ज्ञान, अनुशासन, आत्मविश्वास र सही बाटो देखाउनुहुने मेरा विद्यालयका सम्पूर्ण आदरणीय शिक्षकहरू तथा मार्शल आर्टका सम्माननीय गुरुहरूमा हार्दिक नमन।

तपाईंहरूको अमूल्य शिक्षा, प्रेरणा र आशीर्वादले हामीलाई सधैं अझ राम्रो बन्न प्रेरित गरिरहोस्।

सम्पूर्ण गुरुजनमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌸🥋📚

Address

Boudha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gurkha Trail Riders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category