Worldwide Asian Travels & Tours - p Ltd.

Worldwide Asian Travels & Tours - p Ltd. WorldWide Asian Travels & tours is an active travel agency rendering services like Airticketing Namaste, Worldwide Asian Travels & Tours (P) Ltd.

is a reputed travel agency recognized by Government of Nepal, registered in 1987. Rendering its personalized services of tourism and hospitality to many valued clients, individual as well as reputed companies. Just for an instance, Bollywood-India, Sogecable-Canal Production- Spain, Park World Tours-Norway, Swed Asia Travel-Sweden had been in among the long list let leave the individuals. We are p

leased to announce that we have gained a lot of experiences as well as praises from its past performances since the opening. We are proud of our dedicated and experienced team of staff whose endeavor made this company a legend in the field of tourism industry not only in its home country also in many parts of the globe as well. We organize all kinds of services related with Tourism and operate very smoothly making client's holiday pleasant and memorable. We organize trip to India, Bhutan and Tibet too. We understand the meaning of the proverb " As you sow, so you reap ", that is why we are still deeply liked and loved by our clients and agents alike. Though we have many things to say about ourselves but wish only this, you can trust us as you trust yourself. We welcome you to visit once and witness the life times experiences in Nepal, the Land of Mt. Everest, the birth place of Lord Buddha, the roots of the brave Gurkhas and above all the Gifts of the Sweet Nature. Thank You . For further more information or to book your trip

बुद्ध पूर्णिमा तथा सिद्धार्थ गौतमको पवित्र जन्म दिनकोअवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त शान्ति, करुणा र मै...
01/05/2026

बुद्ध पूर्णिमा तथा सिद्धार्थ गौतमको पवित्र जन्म दिनकोअवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त शान्ति, करुणा र मैत्रीको मार्गले सबैको जीवन उज्यालो बनाओस्। 🙏

13/04/2026
नयाँ वर्ष २०८३ सालको पावन अवसरमादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शुभचिन्तक ,आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमासु–स्व...
13/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण शुभचिन्तक ,
आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा
सु–स्वास्थ्य, उन्नति, सफलता तथा दीर्घायुको
हार्दिक मंगलमय शुभकामना व्यक्त
साथै नयाँ वर्षले मान्यजन सबैको जीवनमा
सुख, शान्ति, समृद्धि र खुशियाली ल्याओस् भन्ने
हार्दिक कामना गर्दछु। 🙏

महेन्द्र खनाल
प्रबन्ध निर्देशक
वर्ल्डवाइड एसियन ट्राभल्स एंड टुर्स

Eid Mubarak to all
20/03/2026

Eid Mubarak to all

जीवनका सपनाहरु  हर्ष र उल्लासले भरिपूर्ण हुन् !! देश विदेशमा रहनुभएका सम्पुर्ण दाजुभाई , दिदीबहिनी, साथीभाई , आफन्त सबैम...
02/03/2026

जीवनका सपनाहरु हर्ष र उल्लासले भरिपूर्ण हुन् !!
देश विदेशमा रहनुभएका सम्पुर्ण दाजुभाई , दिदीबहिनी, साथीभाई , आफन्त सबैमा होली पर्व को हार्दिक मंगलमय शुभकामना !! 💝❤️🙏 Happy Holi - 2082

हिनदुहरुको पबित्र महान पर्व महाशीबरात्रीको पावन अवसरमा संसार भर छरिएर रहनु भएका मित्र , दाजु भाई, दिदि बहिनि एबम् पृयजनह...
15/02/2026

हिनदुहरुको पबित्र महान पर्व महाशीबरात्रीको पावन अवसरमा संसार भर छरिएर रहनु भएका मित्र , दाजु भाई, दिदि बहिनि एबम् पृयजनहरुमा भगवान महादेबको असिम कृपा बर्सि रहोस।महाशीबरात्रीको
हार्दिक मंगलमय शुभकामना ।
ॐ नम: शीबाय !!
हर हर माहादेब!! जय भोले नाथ!!

माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सु...
15/01/2026

माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।

वर्ल्डवाइड एसियन ट्राभल्स एंड टुर्स

14/01/2026

सम्पूर्णमा नमस्कार 👏
कुनै पनि सस्थामा आबद्ध अथवा हाल संस्थाबाट बाहिर रहेका प्रमुख,बिभागिय प्रमुख लगायत अन्य कर्मचारीहरुले बर्षौ देखि आफ्नु र आफ्ना नाता गोता सासु सम्धी सम्धिनी छोरा बुहारी छोरि ज्योइ नाती नातिना गुरु पुरेहित मन्त्रि सचिब न्याधिश नेता ओकिल लगायतहरुलाई हवाई टिकेट ,होटेल ,गाडी ,खान बस्न,यात्रा प्याकाज लगायतको सेवा सुभिधा लिएको र भुक्तानी दिन परे पछि फोन सम्पर्कबाट टाडा हुने उल्टै मेसेजमा धम्कि दिनेहरु साथै सस्था गत रुपमा गरे गराएको कामको भुक्तानी दिन आना कानी गर्नी बर्षौ सम्म झुलाउनि कगजादहरु नस्ट गर्दिने मागे अनुसारको विवरणहरु नदिने सूचनाको हकको दुरुपयोग गर्ने र पैले सस्था गत भन्दै गरेको कामको भुक्तानी लिदा झैँ झमेला बोक्नु परेको अझै झल् झल् सम्जिदै छु। मैले सकेको कुरे अब येस्ता एक एक भ्रस्टहरुको दिन गन्त्नि सुरु गर्दै छु। अबको केही दिनमा म र मेरो कम्पनी संग भए गरेको कारोबारहरु चुस्त दुरुस्त फरफारक गर्न गराउन अनुरोध गर्दछु। आन्यथा पत्रकार सम्मेलन मार्फत नाम फोटो सहित पैले खाए गरेको बैंक भौचर ,रकम,चेक टिकेट बिल लगायत सम्पूर्ण विवरणहरु पत्र पत्रिकाहरुमा निकाल्नी अवस्था नआओस भन्ने चाहन्छु। भोलि यो बाद्धेता कारी कार्यबाट कोइ कसैलाई पर्न गएको असुविधा प्रति म आभारी हुने छु। म यो बाटो तिर लागे हुन्छ ? सुजाब पाउन।

सम्पूर्ण......... लाई
धन्देबाद

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 19:00

Telephone

+9779851020945

Alerts

Be the first to know and let us send you an email when Worldwide Asian Travels & Tours - p Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Worldwide Asian Travels & Tours - p Ltd.:

Share

Category