Euro Tours & Travel

Euro Tours & Travel contact us for
Air Ticketing (National & International), Tour Package, Vehicle Hire, Hotel Booking

Travel changes how we see the world and ourselves. It turns us into storytellers, teaches us new cultures, and clears th...
18/08/2026

Travel changes how we see the world and ourselves. It turns us into storytellers, teaches us new cultures, and clears the mind !!!!!

यस युरो टुर्स एण्ड ट्राभल्स प्रा.लि.को नाममा दर्ता रहेको 2018 मोडलको ७ सिट (ड्राईभर सहित) क्षमताको NON-AC MARUTI SUZUKIK...
30/07/2026

यस युरो टुर्स एण्ड ट्राभल्स प्रा.लि.को नाममा दर्ता रहेको 2018 मोडलको ७ सिट (ड्राईभर सहित) क्षमताको NON-AC MARUTI SUZUKIKO EECO VAN को मुल्य १६,५०,०००।०० (सोह्र लाख पचास हजार) कायम गरी बिक्रिको लागि राखिएको हुँदा खरीद गर्न ईच्छुुकले यस ट्राभल्सका सदस्य बिष्णु दाहाल (9828697211) लाई वा सिधै कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गर्दछु ।

14/04/2026
11/04/2026

यस Euro Tours & Travel कार्यालय रहेको स्थानबाट नयाँ सेवा थप भएको जानकारी गराउन पाउँदा ज्यादै हर्षित भएको महसुस गरेको छु.... गौशालाबाट बनारसको Direct Bus sewa को लागि सम्पर्क गर्नु हुन .................

We are offering a Mumbai Cricket Tour Package for Feb 2026 .....📅 Departure: 11 Feb 2026⏳ Duration: 7N / 8D🏏 3 Match Tic...
04/02/2026

We are offering a Mumbai Cricket Tour Package for Feb 2026 .....

📅 Departure: 11 Feb 2026
⏳ Duration: 7N / 8D
🏏 3 Match Tickets – Wankhede Stadium
✈️ KTM–BOM–KTM Flights Included (IndiGo)
🏨 3-Star Hotel
👥 Minimum: 2 PAX

कालिञ्चोक भगवती नेपालको बाग्मति प्रदेशको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किल...
28/01/2026

कालिञ्चोक भगवती नेपालको बाग्मति प्रदेशको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरो उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। अहिल हिउँ परिरहेको अवस्थामा कालिन्चोक जानको लागि सवारी साधन आवश्यक परेमा यस युरो टुर्स एण्ड ट्राभल्सलाई सम्झनुहोस् ................................

03/01/2026

Remember us for International & Domestic flight ticket booking, Vehicle hire services and for hotel booking also.....

Always remember Euro Tours and Travels for transportation, hotel bookings, and tour packages to travel around Nepal........
12/12/2025

Always remember Euro Tours and Travels for transportation, hotel bookings, and tour packages to travel around Nepal......

मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले  सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर...
16/11/2025

मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर...

आँउदै गरेको बिजयादशमी २०८२ को शुभकामना सहित गाडीहरुको अग्रिम बुकिङ्गको लागि सम्झनुहोस् ..................
16/09/2025

आँउदै गरेको बिजयादशमी २०८२ को शुभकामना सहित गाडीहरुको अग्रिम बुकिङ्गको लागि सम्झनुहोस् ..................

Address

Pashupativision Building, Pingalasthan, Gaushala
Kathmandu

Telephone

+97715913701

Website

Alerts

Be the first to know and let us send you an email when Euro Tours & Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Euro Tours & Travel:

Shortcuts

Share