Shakti Digital Hub

Shakti Digital Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shakti Digital Hub, Passport and visa service, Kathmandu.

अन्लाईन सम्बन्धि कुनै पनि डकुमेन्ट बनाउनु परेमा सम्पर्क गर्नु होला साथै सबै प्रकारका अन्लाईन फारम भरिन्छ । Laptop 💻, Computer 🖥️, Mobile📱 को लागि Antivirus पनि उपलब्ध छ। Shakti Digital Hub सम्पर्क नम्बर : 9822586916/9866222865

12/06/2025

A heartbreaking day for India. Prayers for the departed souls and strength to their families. 💔🕊️

22/04/2025

शिक्षकहरु नमानेपछि सरकारले निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ।

त्रिभुवन विश्वविद्यालयले आज देखि Online Transcript Application लगायत अन्य अनलाईन सेवा शुरू गर्ने भएको छ ।
15/04/2025

त्रिभुवन विश्वविद्यालयले आज देखि Online Transcript Application लगायत अन्य अनलाईन सेवा शुरू गर्ने भएको छ ।

नयाँ बर्ष २०८२ सालको पावन अवसरमा देश-विदेशमा रहनुभएका आमाबुवा, दिदीवहिनी, दाजुभाई, गाउँबासी, सुरक्षाकर्मी, स्वास्थ्यकर्म...
14/04/2025

नयाँ बर्ष २०८२ सालको पावन अवसरमा देश-विदेशमा रहनुभएका आमाबुवा, दिदीवहिनी, दाजुभाई, गाउँबासी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, अभिभावक, पत्रकार, व्यापारीलगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।❤️🙏
#2082

13/04/2025

२०८१ सालको अन्तिम साँझ…
एक यस्तो पल जहाँ सम्झनाहरूले मुस्कान दिलाउँछ,
र केही अधुरा सपना फेरि पूरा गर्ने प्रेरणा जगाउँछ।

८१ सकिँदैछ, ८२ ढोकामा छ।
साल फेरिँदैमा सबथोक बदलिँदैन,
तर आशा र अठोटचाहिँ फेरि ताजगी लिएर आउँछ।

नयाँ वर्ष २०८२
सपना साकार बनोस्, मन शान्त बनोस्,
र तपाईंको यात्रा अझ उज्यालो बनोस्।

शुभकामना नयाँ वर्ष २०८२ को!

नेपाल बैंक लिमिटेडको भ्याकेन्सी खुला! अब अनलाइनमार्फत सजिलै आवेदन दिन सक्नुहुन्छ। आवेदन प्रक्रियालाई सरल र सहज बनाउन Onl...
28/03/2025

नेपाल बैंक लिमिटेडको भ्याकेन्सी खुला!
अब अनलाइनमार्फत सजिलै आवेदन दिन सक्नुहुन्छ। आवेदन प्रक्रियालाई सरल र सहज बनाउन Online Form Nepal तपाईंको साथमा छ। फारम भर्न सहायता चाहिएमा सम्पर्क गर्नुस् । 📞📱9822586916

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
01/03/2025

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Kathmandu
44600

Telephone

+9779822586916

Website

Alerts

Be the first to know and let us send you an email when Shakti Digital Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share