Nepal Tourism Board

Nepal Tourism Board Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Tourism Board, Kathmandu.

With the objective of promoting Eastern Nepal’s tourism products & destination, Eastern Travel Mart-2024 was organised b...
10/06/2024

With the objective of promoting Eastern Nepal’s tourism products & destination, Eastern Travel Mart-2024 was organised by Nepal Tourism Board in joint coordination with Itahari Sub Metropolitan & Local Tourism Entrepreneurs from 7-9June 2024. The opening ceremony was inaugurated by Chief Minister of Koshi Province Hon. Mr. Hikmat Kumar Karki on 7th June 2024 at Soaltee westend Itahari, over 50 international tour operators, journalist & representative of tourism association participated in the event & had B2B interactions with local stakeholders. This year the travel mart has been organised in different model, rolling B2B along with familiarisation tour to some of the major destinations, the international tour operators & journalists had good opportunity to interact with locals of Itahari, Dharan, Tehrathum, Panchthar, Ilam, Jhapa & product observation.
The mart concluded on 9th June at Hotel Mechi Crown with the concluding remarks by Honarable member of Parliament from Koshi Province & General Secretary Of Nepali Congress Mr. Bishwa Prakash Sharma, Senior Director of Nepal Tourism Board Mr.Hikmat Singh Ayer & Mart organising committee coordinator Mr. Bhavish Kumar Shrestha.

प्रेस बक्तव्यगणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आज मे २९, २०१९ का दिन नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डे...
05/06/2019

प्रेस बक्तव्य

गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आज मे २९, २०१९ का दिन नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्यो । उक्त कार्यक्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपालीहरु वाकिङ्गस्ट्रिटमा हिड्ने ठूलो जनसमुदायको उपस्थिति तथा सहभागिता रहेको थियो । स्वागत मन्तब्य दिंदै महामहिम राजदूत श्री युवनाथ लम्सालले दुबै दिवसहरुको महत्व, आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटनको अवशर सम्बन्धमा प्रकाश पार्नुभयो । साथै, उहाँले गत साल पनि वाकिङ्गस्ट्रिटमा यस्तै कार्यक्रम गरिएको र ऊक्त कार्यक्रमलाई हरेक बर्ष नियमित पर्वको रुपमा वाकिङ्गस्ट्रिटमा नै गरिने कुरा बताउनु भयो । प्रायः नेपालीहरु आ–आफ्नै भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिएका थिए । साँस्कृतिक कार्यक्रमहरुको समन्वय ईनास, डेनमार्कले गरेको थियो र प्रचार प्रसारको समन्वय श्री प्रभात किरणले गर्नु भएको थियो । कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी पन्चे बाजा तथा लाखे, झागड, शेर्पा, तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरु सहितका कार्यक्रमहरु गरिएको थियो । मगर समाज, गुरूङ् समाज, तामाङ्ग, समाज, किरात समाज, नेवा गुठी समाजले आआफ्ना नृत्यहरू राखेर सहयाेग गरेका थिए ।

कार्यक्रमस्थल विभिन्न पर्यटन प्रवर्द्धन हुने खालका व्यानरहरुले सजाइनुका साथै प्रशस्त पर्यटन सामाग्रीहरु वितरण गरिएको थियो। यो कार्यक्रमलाई नेपाल पर्यटन वोर्ड र डेनमार्कस्थित गैर आवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च र जनप्रगतिशील मन्च, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास), विवेकशील साझा सद्भाव समूह, क्रियटिभ नेपाली वुमेन ग्रुप, नेपाल म्युजिक फेस्टिभल, वैज्ञानिक तथा प्राज्ञिक समूह आदिले प्रत्यक्ष वा अप्रक्षय रुपमा सहयोग गरेका थिए । मन्च सजावटका लागि सुशिला हमालले र तस्विर र भिडियो खिच्नको लागि गुरु प्रोडक्सनले सहयोग गरेको थियो ।

नेपालीराजदूतावास
डेनमार्क
मे २९, २०१९

Visit the following link for photos

https://drive.google.com/…/15OVbpNe7r2tnsMQrV6tNqe4L3N-6m3WB

Safely store and share your photos, videos, files and more in the cloud. Your first 15 GB of storage are free with a Google account.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Tourism Board posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share