25/03/2025
ૐ नमः शिवाय ।
कैलाश यात्राः जीवनकै एक अनुपम क्षण !!
कैलाश मानसरोवर यात्रा,२०८२ बुकिङ खुल्ला गरेकाछौ
केवल नेपालीको लागि मात्रा।
यो यात्राको आफ्नो सिट आजै बुक गर्नुहोस।
हामी करिब २५ वर्ष देखि यस यात्रामा निरन्तर काम गरीरहेका छौ। यस यात्रामा हरेक वर्ष पच्चिस सय(२५००) देखि तीन हजार(३०००)सम्म बिभिन्न देशका तीर्थ यात्रीलाई सफलता पूर्वक कैलाश दर्शन गराएको अनुभव हामिसँग छ।
हाम्रो लामो अनुभव भएका चाईनिज कम्पनी सगँ सम्बन्ध छ साथै यस यात्रामा कुनै समस्या हुने छैन यदि भएमा कुनै पनि समस्याको समाधान तुरुन्तै हलगर्न सक्दछौ।
हामी दक्ष तथा अनुभवी टिमद्दारा यात्रु महानुभावमा पुर्याइने सेवाप्रती विस्वस्त छौ। तसर्थ यहाँहरुले हामीलाई सेवा गर्ने मौका दिनुहुने छ भन्ने आशा गर्दछौ।
>कैलाश–मानसरोवर यात्रा रसुवागडि–केरुङ हुदै १० दिनको।
१:बिहान,काठमाण्डौबाट यात्रा शुभारम्भ बसबाट स्याबु्रबेशी÷टिमुरेसम्म ।१५१–१६५ कि.मि.१९८० मी.८ घण्टा
२:रसुवागढीबाट अध्यागमन (नेपाल–चीन)को प्रक्रिया सकेर केरुङ शहरसम्म । २४ कि.मी.२९०० मी.३घण्टा
३:केरुङदेखि केरूला पास (५२२६ मि) र ब्रम्ह्पुत्र नदी हुँदै साँगासम्मको यात्रा १७० कि.मी.४५००मी.५घण्टा
४:साँगादेखि मानसरोवर सम्मको यात्रा । कैलाश पर्बत मानसरोवर र राक्षस तालको पहिलो मनमोहक सुन्दर दृश्यावलोकन । ४६६ कि.मी.४५०० मी ७ घण्टा.
५:मानसरोवरमा स्नान, पूजा रुद्राभिषेक, हवन, आदि धार्मिक अनुष्ठान गर्ने। भोजनपछि दार्चेन सम्मको यात्रा ।४० कि.मी.४६०० मि१ घण्टा.
६:दार्चेन–यमद्वार देखि देरापुकसम्म, कैलाश पर्वत पैदल यात्रा (परिक्रमा) शुभारम्भ १२ कि.मी.४९०० मी. ६ घण्टा
७:दोस्रो दिन,जुतुल्पुक सम्मको कैलास पर्बत पैदल यात्रा(परिक्रमा) जारी।२२ कि.मी.४७९० मी.८–१० घण्टा
८:तेस्रो दिनको छोटो पैदल यात्रा पछी बस बाट सागा सम्मको यात्रा फिर्ती ।४७९ कि.मी.४५०० मी८ घण्टा
९:साँगादेखि केरुङ्ग सम्म यात्रा फिर्ती ।१७०कि.मी.२९०० मी.४घण्टा
१०:केरुङ देखि काठमाडौं सम्म । कैलाश–मानसरोवर यात्रा सम्पन्न । १८९किमी ९ घण्टा
>यात्रामा समावेश गरिएका सुविधाहरु
A: कैलाश– चाइना भिषा प्रक्रिया, भिषा शुल्क ,होटल÷ गेष्ट हाउस, बस ।
B: शुद्ध शाकाहारी भोजन(ब्रेकफाष्ट, लन्च, डिनर),कैलाश र मानसरोवरको परिक्रमा प्रबेश शुल्क ।
C: नेपाली गाइड, चाइनीज गाइड, नेपाली कुक, नेपाली शेर्पा स्टाफहरु ।
D: कम्पनिको तर्फबाट सामान राख्ने ब्याग, पिठ्यु ब्याग, ज्याकेट र टोपी प्रदान गरिनेछ ।
E: प्राथमिक उपचारका लागि आवश्यक औषधीहरु, अक्सिजन सीलिण्डर, अक्सोमिटर,यात्रा अवधीभर रूः दशलाखको दुरघटना बिमा आदी ।
F: यात्रा सम्पन्न पस्चात कम्पनि को तर्फ बाट कदर–पत्र प्रदान गरिनेछ ।
>प्रक्रिया तथा यात्राका लागि आवस्यक पर्ने कागजातहरु :
१:कम्तिमा एक महिना अघि अग्रिम बुकिङ,
२: सक्कल राहदानी ६ महिना अवधी भएको, साथै एम आर पि साइजको फोटो २ प्रति ।
> यात्राको लागी आवश्यक महत्वपूर्ण जानकारी :
१:सबै यात्रुहरुले पासपोर्ट बोक्नु पर्नेछ।
२: यात्रा कार्यक्रममा माथि उल्लेखित अनुसारको सेवा सुबिधामात्र प्रदान गरिने ।
३: प्राकृतिक प्रकोप, हुलदङगाका कारणले यात्रा लम्बिन गएमा लाग्ने थप खर्च यात्रु स्वयमले व्यहोर्नु पर्ने ।
४: मठ मन्दिर, सङ्ग्रालय प्रवेश शुल्क यात्रु स्वयमले तिर्नु पर्ने छ ।
५: ६०% अग्रिम भुक्तानी पश्चात मात्र यात्रा सुनिश्चित गरिन्छ ।
६: भई परि आउने कारणले कुल रकम परिर्वतन हुन सक्ने छ ।
७: व्यक्तिगत खर्चको लागी चाइनीज यान लीनु होला।
थप जानकारी तथा बूकिङ्को लागि :
Kailash view Tours &Treks pvt.Ltd.
Govinda ojha(M.D)
+977-9841213495
(WhatsApp/Facebook/WeChat
+977-1-5913495 (office)
+977-9842425694 (Anil Ojha Director)
+977-9849094977 (Taranath Dahal Director)
+977-9841293747 (Rajendra ojha Director)
www.kailashview.com
www.Kailashyatra.com.np
www.Muktinathtravel.com
[email protected]
[email protected]
www.mountaingreatadventure.com
[email protected]
[email protected]