26/04/2026
ॐ नमः शिवाय ! ॐ नमः शिवाय! ॐ नमः शिवाय!! 🔱🙏🕉️📿
घोडा वर्ष(फायर हॉर्स ईयर / कैलाश को महाकुंभ )एक पटक कैलाश तीर्थ यात्रा गर्द १२/१३ चोटी तीर्थ यात्रा गरेको बराबर पुण्य प्राप्त गरौँ।
कैलाश मानसरोवर यात्रा २०८३ साल नेपालीको लागी बुकिंग खुल्ला भएको छ। संसारको सबै भन्दा पवित्र तिर्थ स्थल, कैलाश मानसरोवर, गौरी कुण्ड, कुबेर कुण्ड आदिको दर्शन गर्दै तपाईको जिवनमा पुण्य कमाउने सुवर्ण अवसरलाई सुनिश्चित गर्न, शिघ्र टुर प्याकेज बुकिंग गरि आफ्नो सिट सुरक्षित राख्नुहोस। चीन–तिब्बती बौद्ध धर्म अनुसार प्रत्येक घोडा वर्षमा(फायर हॉर्स ईयर / कैलाश को महाकुंभ )एक पटक कैलाश तीर्थ यात्रा गर्द १२ चोटी तीर्थ यात्रा गरेको बराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। साथै संसारकै उच्च हिमाली छेत्रको राजधानी ल्हासामा अबस्थित पोताला दरबारको मनमोहक दृश्य अवलोकन गर्नुहोस।
✈️ यात्राको प्याकेज तथा रुटहरु :-
✅ कैलाश मानसरोवर यात्रा २०८३ साल नेपालीको लागी बुकिंग खुल्ला।
✅ १०/११ दिने काठमाडौँ देखि - केरुंग हुदै कैलाश मानसरोवर यात्रा।
✅ १५ दिने कैलाश मानसरोवर, ल्हासाको तथा सगरमाथा आधार शिविरको यात्रा।
✅ ८ दिने छुटै ल्हासा सगरमाथा आधार शिविरको यात्रा।
✅यस कम्पनी मार्फत यात्रा गर्दाको बिशेष फाइदहरु:-
✅सुफत मुल्यमानै भरपर्दो र गुणस्तरीय सेवा प्रदान गरिने।
✅२०+ वर्षको लामो समय कैलाश यात्राको अनुभवी गाइड र कर्मचारी द्वारा सेवा प्रदान गरिने र अनुभव भएको ब्यबस्थापन ।
✅गत वर्ष २०८१/२०८२ मा नेपाली यात्रीहरुलाई कैलाश परिक्रमा गराउन सफल।
✅अनुभवी नेपाली कुकले आफ्नै भान्छामा पकाएको स्वादिष्ट शाकाहारी भोजन (बिहानको खाजा- लन्च - डिनर साथमा चिया, कफ्फीको व्यवस्था।)
✅अति आवश्यक, अक्शिजन सिलिन्डर, तथा आधारभूत चिकित्सा सहायताहरू, औषधिहरु सधैँ साथमा रहने।
✅यात्रीको स्वास्थ्यको बिशेष ध्यान राखी, औषधि उपचार को उचित व्यवस्था गराईदिने ।
✅आवश्यक सबै चाइनिज भिसा, तिब्बत परमिट, टिकटको उचित ब्याबस्थाको ग्यारेन्टी।
✅बाकलो न्यानो ज्याकेट, टोपी, डफल ब्याग, ह्याण्डक्यारी ब्याग पैक , आदि प्रदान गरिने छ(फ्री)।
✅ लक्जरी सवारी, मैत्रीपुर्ण वातावरणको साथ आरामदायी यात्राको व्यवस्था।
✅१० लाखको दुर्घटना बिमा र १ लाखको औषधि उपचार बिमा
✅१६ जना को छुट्टै समूह साइजहरू लाई बिषेश छुट।
⛰️ शिघ्र सम्पर्क गर्नुहोस्, हामी सधै तपाईँहरूको सेवामा हाजिर छौँ।
💰मूल्य:
* १०/११ दिने कैलाश मानसरोवर : रू १,८७,५००।-
* १५ दिने कैलाश मानसरोवर, ल्हासा : रू २,८२,५००।-
* ८ दिने छुटै ल्हासा : रू १,७२,५००।-
=================================
🕉️ कैलाश बेस क्याम्प टुर्स एण्ड ट्राभल्स प्रा. लि
📞 मोबाइल न : +९७७-९८५१२४७८१७/ wa.me/9779851247817
📩 इमेल : [email protected]
Website: www.kailashbasecamp.com
📍 कार्यालय: बौद्ध , काठमाडौँ
#कैलाश #यात्रा #कैलाशपति #कैलाशमानसरोवर