02/10/2025
आज बडादशैंको दशौं दिन, विजया दशमीको अवसरमा मान्यजनको हातबाट टिका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्परा रही आएको छ। यो दिनलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा समेत मनाइन्छ। यस पावन अबसरमा सम्पूर्णमा सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दै विजया दशमी पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
On this tenth day of Bada Dashain, celebrated as Vijaya Dashami, it has long been a tradition to receive Tika, Jamara, and blessings from elders. This day is also observed as a symbol of the triumph of truth over falsehood. On this sacred occasion, We extend our warmest wishes for good health, prosperity, and longevity to all.