D K Travel and Tours Pvt. Ltd.

Website

D K Travel and Tours Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from D K Travel and Tours Pvt. Ltd., Travel Company, Kantipath, Kathmandu.

One of the best travel agency in Nepal specializing in affordable air tickets and custom tour packages worldwide! सस्तो, भरपर्दो र विश्वशनिय राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ टीकट को लागि नेपाल कै उत्कृष्ट ट्राभल एजेन्सी ।

परदेशबाट घर फर्किने तयारीमा हुनुहुन्छ भने,Dashain Flight Ticket Booking OPEN! 🎉अब अन्तिम समयसम्म नपर्खनुहोस्,आफ्नो यात्र...
21/09/2026

परदेशबाट घर फर्किने तयारीमा हुनुहुन्छ भने,
Dashain Flight Ticket Booking OPEN! 🎉

अब अन्तिम समयसम्म नपर्खनुहोस्,
आफ्नो यात्रा सहज बनाउन टिकट समयमै बुक गर्नुहोस्। ✈️

For Online Booking :
hawaiyatraa.com बाटै सजिलै Flight Ticket Book गर्नुहोस्।

🎉 दशैं विशेष अफर
⚡ छिटो र सहज Online Booking
📅 समयमै टिकट बुकिङ
🔒 सुरक्षित Payment
📩 Instant Booking Confirmation
🤝 भरपर्दो यात्रा सेवा

❤️ यसपालिको दशैं, आफ्नाहरूसँगै मनाऔँ।
आजै आफ्नो Flight Ticket Book गर्नुहोस्!

📞 Contact us today & Book Your Ticket Home! ✈️
𝗗𝗞 𝗧𝗿𝗮𝘃𝗲𝗹𝘀 & 𝗧𝗼𝘂𝗿 𝗣𝘃𝘁. 𝗟𝘁𝗱.
📞 +977 9860643069
📧 [email protected]
🌐 www.hawaiyatraa.com
📍 Kantipath, Kathmandu

संविधान दिवस — हाम्रो अधिकार, हाम्रो जिम्मेवारी!आज संविधान दिवसको अवसरमा आफ्नो अधिकारबारे जानौँ, अरूको अधिकारको सम्मान ग...
19/09/2026

संविधान दिवस — हाम्रो अधिकार, हाम्रो जिम्मेवारी!

आज संविधान दिवसको अवसरमा आफ्नो अधिकारबारे जानौँ, अरूको अधिकारको सम्मान गरौँ र देशप्रतिको जिम्मेवारी पूरा गरौँ। 🤝

हाम्रो अधिकार, स्वतन्त्रता र जिम्मेवारीको आधार—
नेपालको संविधान। 📜

संविधान दिवस मनाऔँ, सचेत नागरिक बनौँ। ❤️

𝗗𝗞 𝗧𝗿𝗮𝘃𝗲𝗹𝘀 & 𝗧𝗼𝘂𝗿 𝗣𝘃𝘁. 𝗟𝘁𝗱.
📞 +977 9860643069
📧 [email protected]
🌐 www.hawaiyatraa.com
📍 Kantipath, Kathmandu

#संविधानदिवस #नेपाल #अधिकार #कर्तव्य

15/09/2026

Nepal is where we begin.
The world is where we go. 🌍✈️

𝗢𝗻𝗲 𝘁𝗶𝗰𝗸𝗲𝘁. 𝗢𝗻𝗲 𝗱𝗲𝗽𝗮𝗿𝘁𝘂𝗿𝗲. 𝗔 𝘁𝗵𝗼𝘂𝘀𝗮𝗻𝗱 𝗽𝗼𝘀𝘀𝗶𝗯𝗶𝗹𝗶𝘁𝗶𝗲𝘀.

From the streets of Nepal to the corners of the world,
every journey has a story waiting to be lived.

Whether it’s your first flight, a long-awaited holiday, or a journey to someone you love —
we’re here to help you take that first step.

𝗙𝗿𝗼𝗺 𝗡𝗲𝗽𝗮𝗹 𝘁𝗼 𝘁𝗵𝗲 𝘄𝗼𝗿𝗹𝗱, 𝗹𝗲𝘁’𝘀 𝗴𝗼 𝗽𝗹𝗮𝗰𝗲𝘀 𝘁𝗼𝗴𝗲𝘁𝗵𝗲𝗿. ❤️
✈️ Start your journey with [DK Travels & Tours].

𝗗𝗞 𝗧𝗿𝗮𝘃𝗲𝗹𝘀 & 𝗧𝗼𝘂𝗿 𝗣𝘃𝘁. 𝗟𝘁𝗱.
📞 +977 9860643069
📧 [email protected]
🌐 www.hawaiyatraa.com
📍 Kantipath, Kathmandu

💚 तीज आयो, माइतीको आँगन सम्झायो।पुराना याद, मिठा कुरा,दिदीबहिनीको हाँसो अनि आफ्नाहरूको साथ… ❤तीजको यो खुसीले हरेक मनमा न...
14/09/2026

💚 तीज आयो, माइतीको आँगन सम्झायो।
पुराना याद, मिठा कुरा,
दिदीबहिनीको हाँसो अनि आफ्नाहरूको साथ… ❤

तीजको यो खुसीले हरेक मनमा नयाँ उमंग ल्याओस्,
हरेक जीवनमा सुख र समृद्धि छाओस्।

हरितालिका तीजको हार्दिक शुभकामना! 🙏

𝗗𝗞 𝗧𝗿𝗮𝘃𝗲𝗹𝘀 & 𝗧𝗼𝘂𝗿 𝗣𝘃𝘁. 𝗟𝘁𝗱.
📞 +977 9860643069
📧 [email protected]
🌐 www.hawaiyatraa.com
📍 Kantipath, Kathmandu

#तीजको_शुभकामना #तीज२०८३ #नेपाली_पर्व

✈️❤️ Dad’s Little Dream: “One Day, I’ll Show You the World.” 🌍👶Today, those little feet are taking tiny steps…Tomorrow, ...
11/09/2026

✈️❤️ Dad’s Little Dream: “One Day, I’ll Show You the World.” 🌍👶

Today, those little feet are taking tiny steps…
Tomorrow, Dad wants them to walk through new cities, new countries, and new adventures. 🥹✈️

Because a father doesn’t just dream of giving his child a better life—
he dreams of giving them a world to explore. ❤️🌍

Happy Father’s Day to all the Dads who dream big for their little ones! 👨‍👧‍👦✈️

𝗗𝗞 𝗧𝗿𝗮𝘃𝗲𝗹𝘀 & 𝗧𝗼𝘂𝗿 𝗣𝘃𝘁. 𝗟𝘁𝗱.
📞 +977 9860643069
📧 [email protected]
🌐 www.hawaiyatraa.com
📍 Kantipath, Kathmandu

Thinking of Coming Home This Dashain & Tihar? ❤️✈️From wherever you are, let the journey home begins.Make your journey h...
08/09/2026

Thinking of Coming Home This Dashain & Tihar? ❤️✈️

From wherever you are, let the journey home begins.
Make your journey home easy, comfortable & stress-free with us.

Domestic & International Flight Booking
Easy & Hassle-Free Ticketing
Special Festival Offers
Trusted Travel Assistance

Don’t wait until the last moment!
📅 Book your flight early and celebrate Dashain & Tihar with your loved ones. ❤️

📞 Contact us today & Book Your Ticket Home! ✈️
𝗗𝗞 𝗧𝗿𝗮𝘃𝗲𝗹𝘀 & 𝗧𝗼𝘂𝗿 𝗣𝘃𝘁. 𝗟𝘁𝗱.
📞 +977 9860643069
📧 [email protected]
🌐 www.hawaiyatraa.com
📍 Kantipath, Kathmandu

कृष्ण बाँसुरीमा मात्र होइनन्,जीवन बुझ्ने हरेक मौनतामा छन्। 🦚जहाँ प्रेम छ, त्यहाँ कृष्ण छन्।जहाँ कर्म छ, त्यहाँ कृष्ण छन्...
04/09/2026

कृष्ण बाँसुरीमा मात्र होइनन्,
जीवन बुझ्ने हरेक मौनतामा छन्। 🦚

जहाँ प्रेम छ, त्यहाँ कृष्ण छन्।
जहाँ कर्म छ, त्यहाँ कृष्ण छन्।
जहाँ विश्वास छ, त्यहाँ कृष्ण छन्।

आज कृष्ण जन्माष्टमीको दिन,
भगवान श्रीकृष्णको सन्देशलाई सम्झौँ—
कर्म गरौँ, सत्यको साथ दिऔँ र परिणामलाई विश्वासका साथ स्वीकार गरौँ। 🙏

𝗗𝗞 𝗧𝗿𝗮𝘃𝗲𝗹𝘀 & 𝗧𝗼𝘂𝗿 𝗣𝘃𝘁. 𝗟𝘁𝗱.
📞 +977 9860643069
📧 [email protected]
🌐 www.hawaiyatraa.com
📍 Kantipath, Kathmandu

#श्रीकृष्णजन्माष्टमी #राधेकृष्ण

✈️ दशैंमा घर आउँदै हुनुहुन्छ?🏡 Dashain Flight Ticket Booking OPEN!अब ढिला नगर्नुहोस्, आफ्नो टिकट आजै बुक गर्नुहोस्।✈️ सह...
30/08/2026

✈️ दशैंमा घर आउँदै हुनुहुन्छ?
🏡 Dashain Flight Ticket Booking OPEN!
अब ढिला नगर्नुहोस्, आफ्नो टिकट आजै बुक गर्नुहोस्।

✈️ सहज र छिटो Flight Ticket Booking
🎉 दशैं विशेष अफर
📅 समयमै टिकट बुकिङको सुविधा
🤝 भरपर्दो र विश्वासिलो यात्रा सेवा

𝗗𝗞 𝗧𝗿𝗮𝘃𝗲𝗹𝘀 & 𝗧𝗼𝘂𝗿 𝗣𝘃𝘁. 𝗟𝘁𝗱.
📞 +977 9860643069
📧 [email protected]
🌐 www.hawaiyatraa.com
📍 Kantipath, Kathmandu

जनैपूर्णिमाको हार्दिक शुभकामना! 🙏यस  पवित्र अवसरमा दाजुभाइ–दिदीबहिनीबीचको माया, विश्वास र आत्मीयता अझ गाढा बनोस्। ❤️सबैम...
28/08/2026

जनैपूर्णिमाको हार्दिक शुभकामना! 🙏

यस पवित्र अवसरमा दाजुभाइ–दिदीबहिनीबीचको माया, विश्वास र आत्मीयता अझ गाढा बनोस्। ❤️

सबैमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना!

जनैपूर्णिमा तथा रक्षा बन्धनको शुभकामना! 🪷🙏

#जनैपूर्णिमा #रक्षाबन्धन #शुभकामना

27/08/2026

Address

Kantipath
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when D K Travel and Tours Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share