28/08/2026
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हाम्रो गहिरो दुःख र सहानुभूति व्यक्त गर्दछौँ।
यस कठिन घडीमा पीडित परिवारहरूको राहत तथा सहयोगका लागि Census Travel & Tourism को तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ५,१११ सहयोग गरेका छौँ। 🙏
सानो सहयोग, ठूलो आशा।
नेपाल र नेपालीको साथमा हामी सधैँ। 🇳🇵❤️
#नेपालकोसाथमा #बाढीपीडितकोसहयोगमा #राहतकोष #नेपाल