सेवा सहयोग तीर्थयात्रा - च.न.पा १२ - बलम्बु

  • Home
  • Nepal
  • Kathmandu
  • सेवा सहयोग तीर्थयात्रा - च.न.पा १२ - बलम्बु

सेवा सहयोग तीर्थयात्रा - च.न.पा १२ - बलम्बु सेवा सहयोग तीर्थयात्रा - च.न.पा १२ - बलम्बु ||
9841291889 ||
9843381606 ||

22/09/2026
२०८३ असोज २६ गते सोमबार (घटस्थापनाकाे भाेलि पल्ट) काभ्रेपलान्चोक जिल्लाको पलान्चोक भगवती र चण्डेश्वरी भगवती दर्शन गर्न ज...
22/09/2026

२०८३ असोज २६ गते सोमबार (घटस्थापनाकाे भाेलि पल्ट) काभ्रेपलान्चोक जिल्लाको पलान्चोक भगवती र चण्डेश्वरी भगवती दर्शन गर्न जान ईच्छुक भक्तजनहरुले ९८४१२९१८८९ वा ९८४३३८१६०६ मा सम्पर्क गर्नुहाेला ।
#लागत/सेवा सुविधाहरु:-
१) प्रति भक्तजनकाे रु.१६००/-
२) बिहान चिया/नास्ता
३) दिउँसो नन्भेज खाना
४) पानि
५) सुपर डिलक्स बस सेवा
६) सबै भक्तजनहरुलाई मायाकाे चिनाे प्रदान गरिने ।
७) १ जनालाई लक्कि ड्र बाट १ दिनकाे नि:शुल्क भ्रमण कुपन
८) साधारण औषधिको ब्यबस्था आदि ।

30/08/2026

सेवा सहयाेग तीर्थयात्रा- बलम्बुबाट २०८३ भाद्र महिनाकाे सबै तीर्थयात्राहरु हाललाई स्थगित गरिएकाे जानकारि गराउँदछाैँ । धन्यवाद,

Address

Balambu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सेवा सहयोग तीर्थयात्रा - च.न.पा १२ - बलम्बु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share