Visit For Nepal Tours & Travel

Visit For Nepal Tours & Travel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Visit For Nepal Tours & Travel, Travel Company, Travel company, Kathmandu.
(1)

ए हजुर कता...??     गाडी घर एता हैहजुरहरु Luxury गाडी को खोजी मा हुनुहुन्छ यदिहुनु हुन्छ भने ।अब एउटै छाना मुनी हामीले ब...
17/05/2026

ए हजुर कता...??
गाडी घर एता है
हजुरहरु Luxury गाडी को खोजी मा हुनुहुन्छ यदि
हुनु हुन्छ भने ।अब एउटै छाना मुनी हामीले बिभिन्न किसिम को गाडीहरु लेराएको छम । आजै अहिले बुक गर्नु होला । बुकिङ को लागी 971-3405512,9851130841 सम्पर्क गर्नु होला🙏
एक कल को भरमा हजुर को घर घर मा गाडी हैत

साथीभाइ र परिवारसँग यो अविस्मरणीय मुक्तिनाथ यात्राको योजना बनाउनुहोस्।                       मुक्तिनाथको दर्शन र मुस्ताङ...
17/05/2026

साथीभाइ र परिवारसँग यो अविस्मरणीय मुक्तिनाथ यात्राको योजना बनाउनुहोस्।

मुक्तिनाथको दर्शन र मुस्ताङको सुन्दरतामा हराउन चाहनुहुन्छ? हाम्रो "Fixed Departure" प्याकेजमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् !!!

🚍बसमा जाने दिनहरु
📅जेठ : 8 | 15 | 22| 29
📷 Scorpio जिप / 📷EV भ्यानबाट बाट दैनिक हुनेछ ( Everyday)
#नोट : ७ जनाको समूह भएमा तपाईंले चाहेको मितिमा Private Jeep यात्रा बुक गर्न सक्नुहुन्छ!

Price
‼ ‼ मुक्तिनाथ ( ३ रात ४ दिन ) प्याकेज दर ‼ ‼
🚍प्रति व्यक्ति --8,999/- मात्र (𝗕𝘆 𝗕𝘂𝘀 𝟮𝟱-𝟯𝟬 𝗣𝗮𝘅)
🚘प्रति व्यक्ति --8,999/- मात्र (𝗕𝘆 𝗘𝗩 𝗩𝗮𝗻 𝟭𝟬 𝗣𝗮𝘅)
🚐प्रति व्यक्ति --12,499/- मात्र (𝗕𝘆 𝗦𝗰𝗼𝗿𝗽𝗶𝗼 𝟳-𝟴 𝗣𝗮𝘅)
💑यदि एउटा रुममा २ जना मात्र बस्नु हुन्छ भने Pp 1000/- Extra लाग्ने छ ..

✨ प्याकेजमा पाउने सुबिधाहरु ✨
✔ बाग्लुंग कालिका भगवती दर्शन
✔ गलेश्वोर महादेव धाम दर्शन
✔ तातोपानीमा नुहाउने
✔ रुप्से झरना घुमाउने
✔ मार्फा गाऊ घुमाउने
✔ जोमसोम बजार घुमाउने
✔ ढुम्बा ताल घुमाउने
✔कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔ झोलुङ्गे पुल घुमाउने
✔बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔पोखरा फेवा ताल घुमाउने / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔पुम्दिकोट शिब मन्दिर घुमाउने / दर्शन गराउने
✔जान आउन गाडीको सुबिधा
✔३ रातको होटल सुविधा (𝗦𝗵𝗮𝗿𝗶𝗻𝗴 𝗯𝗮𝘀𝗶𝘀)
✔३ बिहानको नास्ता (𝗦𝘁𝗮𝗻𝗱𝗿𝗮𝗱 𝗕𝗿𝗲𝗮𝗸𝗳𝗮𝘀𝘁)
✔३ बेलुकीको खाना (𝗻𝗼𝗻-𝘃𝗲𝗴)
✔४ बिहानको खाना (𝘃𝗲𝗴)
---
थप जानकारीको लागि :
सम्पर्क ठेगाना
Visit For Nepal Tours & Travel
Samakhusi Chowk, Kathmandu
📱 : 9851130841
📱 : 9713405512
( WhatsApp / Viber मा पनि सम्पर्क गर्न सक्नु हुने छ।।

अब यात्रा झन सजिलो र सस्तो!काठमान्डौं देखि पोखरा पोखरा देखि काठमाडौं 🚗 आरमदायी कार यात्रा मात्र 6000/- बाट ✅ Safe & Comf...
01/05/2026

अब यात्रा झन सजिलो र सस्तो!
काठमान्डौं देखि पोखरा पोखरा देखि काठमाडौं
🚗 आरमदायी कार यात्रा मात्र 6000/- बाट
✅ Safe & Comfortable Ride
✅ Door to Door Service
✅ Family & Group Friendly
🚙 limited offer अहिले नै बुक गर्नुहोस
📞 Call Now 9713405512
👉 आजै plan बनाउनुहोस यात्रा सुरु गर्नुहोस। #

‼️‼️  नयाँ वर्ष धमाका अफर  ‼️‼️ #सस्तो,  #भरपर्दो अनि  #गुणस्तरीय    प्याकेज को लागि हामीलाई सम्झनु होला 🙏  4 Night / 5 ...
04/04/2026

‼️‼️ नयाँ वर्ष धमाका अफर ‼️‼️

#सस्तो, #भरपर्दो अनि #गुणस्तरीय प्याकेज को लागि हामीलाई सम्झनु होला 🙏


4 Night / 5 Days Tour ⤵️⤵️⤵️⤵️
प्रति व्यक्ति --11,499/- मात्र (By Bus 25+ Pax)
प्रति व्यक्ति --16,499/- मात्र (By 4WDJeep 7/8 Pax)
‼️‼️यदि एउटा रुममा २ जना मात्र बस्नु हुन्छ भने 1500/- Extra लाग्ने छ ..


3 Night / 4 Days Tour ⤵️⤵️⤵️⤵️
प्रति व्यक्ति --7,999/- मात्र (By Bus 25-30 Pax)
प्रति व्यक्ति --8,999/- मात्र (By EV Van 10-14Pax)
प्रति व्यक्ति --11,499/- मात्र (By Scorpio 7-8 Pax)
‼️‼️यदि एउटा रुममा २ जना मात्र बस्नु हुन्छ भने 1000/- Extra लाग्ने छ ..

बसमा जाने दिनहरु
चैत्र : 27 / 29 गते

बसमा जाने दिनहरु
चैत्र : 17 / 20 / 23 / 26 / 27 / 28 / 29 / 30 गते

📷 Scorpio जिप / 📷EV भ्यानबाट बाट दैनिक हुनेछ ( Everyday)
#नोट : यदि 7 जनाको समूह हुनुहुन्छ भने जिपबाट हजुरहरुले भनेको दिनमा लगिन्छ....

✅✅✅पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️रुप्से झरना घुमाउने
✔️मार्फा गाऊ घुमाउने
✔️जोमसोम बजार घुमाउने
✔️ढुम्बा ताल घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️छुसांग गाऊ घुमाउने
✔️लोमांग थांग घुमाउने
✔️मुस्ताङ्गे राजाकप दरबार घुमाउने
✔️चिनको सिमाना कोरला नाका घुमाउने
✔️कुस्मा लामो झोलुङ्गे पुल घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔️पुम्दिकोट शिब मन्दिर घुमाउने / दर्शन गराउने
✔️जान आउन गाडीको सुबिधा
✔️5 रातको होटल खर्च ( Sharing Basis)
✔️5 बिहानको नास्ता (Standred Breakfast)
✔️5 बिहानको खाना (Veg Thakali)
✔️5 बेलुकीको खाना (Non-Veg Thakali)
थप जानकारीको लागि :
सम्पर्क ठेगाना
Samakhusi Chowk

📱 : 9851130841
📱 : 971-3405512
( WhatsApp / Viber मा पनि सम्पर्क गर्न सक्नु हुने छ।।

21/03/2026

🏔️ Manang Valley Tour (3 Nights / 4 Days)
💰 Cost: Rs. 15500/- per person

📅 Day 1: Kathmandu ➜ Dharapani / Chame
• 🚐 Early morning departure from Kathmandu
• 🍽️ Lunch: Kurintar (Veg lunch)
• 🌊 Visit: Chamche Waterfall, Octopus Waterfall
• 🍛 Dinner: Non-veg dinner at hotel (8 PM)
• 🏨 Overnight stay at Dharapani / Chame

📅 Day 2: Dharapani / Chame ➜ Manang Valley
• ☕ Breakfast: 6:00 AM
• 🍽️ Lunch: Green Lake (Veg lunch)
• 🌸 Visit: Green Lake, Blue Lake, Bratang Apple Garden, Manang Valley, Khansar Village
• 🏡 Stay at Alpine Home, Manang
• 🍛 Dinner: Non-veg dinner (8 PM)

📅 Day 3: Manang Valley ➜ Lamjung Besisahar
• 🚗 Drive back via scenic mountain route
• 🍽️ Lunch: Dharapani (Veg lunch)
• 🏨 Overnight stay at Lamjung Besisahar

📅 Day 4: Lamjung Besisahar ➜ Bandipur ➜ Kathmandu
• 🍽️ Lunch: Bandipur (Veg lunch)
• 🏞️ Explore Bandipur village
• 🚐 Return to Kathmandu
📍 *Includes:* Transportation, meals, accommodation, guide, permits
🚫 *Excludes:* Personal expenses, travel insurance, tips
Book Now!!!
Visit For Nepal Tours & Travel
📱 :+977 9713405512
📱 : +977 9851130841
Samakhusi -11,Ktm
Viber/WhatsApp:- +977 9851130841,
📧 :[email protected]

20/03/2026
20/03/2026

यहि चैत्र १३गते बसबाट रारा जानको लागी बसमा केहि सिमित सिटहरु बाकि रहेको हुनाले समय मै सम्पर्क गरी आफ्नो सिट सुरक्षित साथ राख्नु होला🙏🏾
𝗥𝗔𝗥𝗔 𝗟𝗔𝗞𝗘-𝗝𝗨𝗠𝗟𝗔 𝟲𝗡/𝟳𝗗 𝗧𝗢𝗨𝗥.
PRICE : NPR. 24,000/- per person Via 4WD JEEP.
PRICE: NPR.16,000/-Per person Ac Tourist Bus

𝗢𝗨𝗧𝗟𝗜𝗡𝗘 𝗜𝗧𝗜𝗡𝗘𝗥𝗔𝗥𝗬:
Day 01: Drive from Kathmandu to Kohalpur/Surkhet.
Day 02: Drive to Kalikot/Jumla.
Day 03: Drive to Rara Lake.
Day 04: Explore Rara Lake & Murma Top & overnight.
Day 05: Drive to Jumla & Explore & Overnight Stay.
Day 06: Drive to Surkhet/Kohalpur.
Day 07: Drive to Kathmandu.

𝗧𝗥𝗜𝗣 𝗛𝗜𝗚𝗛𝗟𝗜𝗚𝗛𝗧:
👉 Visit Nepal's biggest Lake.
👉 Hiking for 2 hours towards Hotel around RARA.
👉 Beautiful Landscape & amazing view.
👉 Historical Sinja Valley & Jumla.
👉 Stunning Mountain View
👉 Hike inside the conservation area.
👉 4WD Off-Road Drive Experience.

𝕀ℕℂ𝕃𝕌𝕊𝕀𝕆ℕ:
✅ Grounded Transportation by 4WD Scorpio and AC Tourist Bus.
✅ Hotel Rooms/Accommodation on Tripple or Four sharing.
✅ 1 Breakfast, 1 Non-Veg Dinner,1 Veg-Launch Each Day.
✅ Experience Guide & Photographer.

𝔼𝕏ℂ𝕃𝕌𝕊𝕀𝕆ℕ:
❎ Horse Ride, Boating & Entry Fees.
❎Mineral Water.
❎ BAR BBQ.
❎ Drinking Beverages
❎ Personal Expenses.
❎ Travel Insurance.
❎Overstay due to Natural Calamities & Strikes

Group मा आउनेलाई Special Discount Offer नि छ है !

Our Services:
🏖 Tour packages
⛰️ Domestic tour and adventure packages
✈️ Domestic/International air ticketing
🚙 All kind of vehicle rental service
🏢 Hotel reservation
🎫 Visa services and documentation

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
Contact Us 👇
Visit For Nepal Tours & Travel
🏫 KMC-11,Samakhusi ,Kathmandu, Nepal
📱Viber/Whatsapp: ⁨985-1130841⁩ / 9713405512
💌[email protected]

Rara - Jumla - Surkhet Tour Package 6N/7Days
💰 Price: Rs. 24,999 Per person
🔥 पहिलो टुरका लागि प्रति व्यक्ति Rs. 1,000,
🚙 Scorpio Jeep |
Standard Hotel Stay |
Veg Lunch + Non-Veg Dinner + Breakfast
👥 7+ Group Discount: Extra Rs. 1,000 per person✨

𝗧𝗼𝘂𝗿 𝗛𝗶𝗴𝗵𝗹𝗶𝗴𝗵𝘁𝘀:
✅ Rara Lake – नेपालको सबैभन्दा सुन्दर ताल
✅ Jumla Apple Farms – ताजा स्याउको बगैँचा
✅ Chandanath Temple – ऐतिहासिक धार्मिक स्थल
✅ Kakrebihar, Deudi Bajai & Peace Pagoda – सुर्खेतको प्रमुख गन्तव्य
✅ Sinja Valley, Kalikot & Karnali Cultural Experience – कर्णाली उपत्यकाको अनौठो सौन्दर्य

20/03/2026

‼️मुस्ताङ घुम्ने धमाका अफ्फर!‼️

#मुक्तिनाथ टुर प्याकेज रु. 8500/- मात्र ।
📱 बुकिङ्ग नम्बर: 9713405512 ,
______________________________
(३ रात ४ दिन)
बसमा रु 8500/- प्रति व्यक्ति (min.25 to 30Pax)
जिपमा रु11500/- प्रति व्यक्ति (min. 7/8Pax)

________________________________

✅ #दिन १: काठमाडौंदेखि बेनी/तातोपानी
- बिहान ६:०० बजे काठमाडौंबाट यात्रा सुरु हुनेछ।
- कुरिनटारमा खाना खाने र छोटो आराम गरिनेछ।
- कुश्माहुँदै बेनी तर्फ यात्रा जारी राख्ने छौँ।
- साँझ बेनीमा पुगेर होटलमा चेक-इन गरेर फ्रेस भएर डिनर लिनेछौं।।

✅ #दिन २: बेनी / तातोपानी देखि मुक्तिनाथ दर्शन र मार्फा
- बिहान ६ :०० बजे उठेर मुक्तिनाथतर्फ यात्रा सुरु गर्नेछौं।
- मुक्तिनाथ मन्दिरको दर्शन र पूजा गरिसकेपछि खाना खानेछौं।
- मुक्तिनाथबाट फर्केर मार्फा गाउँतर्फ यात्रा गर्ने छौँ।
- मार्फा गाउँमा होटलमा चेक-इन भइसकेपछि डिनर लिनेछौं।

✅ #दिन ३: मार्फादेखि गलेश्वर दर्शन हुँदै पोखरा
- बिहान मार्फाबाट गलेश्वर महादेव मन्दिरतर्फ यात्रा गर्नेछौं।
- गलेश्वर महादेव मन्दिरको दर्शन गरिसकेपछि खाना खाने छौं।
- खाना खाइसकेपछि पोखरातर्फ यात्रा सुरु गर्ने छौं।
- पोखरा आइपुगेपछि होटलमा चेक-इन गरेर फ्रेस भएर डिनर लिनेछौं।

✅ #दिन ४: पोखरादेखि काठमाडौं
- बिहान पोखरामा नास्ता गर्ने र काठमाडौंतर्फ यात्रा सुरु गर्नेछौं।
- बीच बाटोमा (कुरिनटार) खाना खाने छौँ।
- साँझ ५:००–६:०० बजे काठमाडौंमा फिर्ता पुग्नेछौं।

👉 #प्याकेजमा समावेश हुने सेवाहरू:
- दुबै तर्फको यात्रा (काठमाडौं–मुक्तिनाथ–काठमाडौं)
- ३दिनको होटल बास (बेनी/तातोपानी, मार्फा, पोखरा)
- ३ ब्रेकफास्ट, र ३ डिनर
- मुक्तिनाथ मन्दिर दर्शन
- गलेश्वर महादेव मन्दिर दर्शन
- बाग्लुङ कालिका दर्शन
- बिन्दबासिनी दर्शन
- पुम्दीकोट महादेव दर्शन
- शान्ति स्तुपा घुमाउने
- फेवाताल घुमाउने
- मार्फा जेरी गली घुमाउने
- जोमसोम बजार घुमाउने
- सेल्फी डाँडा घुमाउने
- कागबेनीको दृश्य अवलोकन गराउने
- रुप्से झरनाको रमणीय दृश्य अवलोकन गराउने

📍 #नोट:
- मौसम र समय अनुसार तालिकामा परिवर्तन हुन सक्छ।
- व्यक्तिगत खर्च समावेश गरिएको छैन।
- खाजा र दिउसोको खाना खर्च समावेश गरिएको छैन।
- पिय पदार्थहरू समावेश गरिएको छैन।

Visit For Nepal Tours & Travel

16/03/2026

यहि आउदो चैत्र त्र ४ / ६ / ११ / १२ / १३ / १४ / २० / २४ / २७ गतेको लागि मुक्तिनाथ टुर ( ३ रात ४ दिन) बस बाट जान चाहानु हुन्छ भने आजै बुकिङ गरि आफ्नो सिट सुरक्षित गर्नुहोस 🙏

प्रति व्यक्ति --7,999/- मात्र (By Bus 25-30 Pax)
प्रति व्यक्ति --8,999/- मात्र (By EV Van 10-14Pax)
प्रति व्यक्ति --11,499/- मात्र (By Scorpio 6-8 Pax)
‼️‼️यदि एउटा रुममा २ जना मात्र बस्नु हुन्छ भने 1000/- Extra लाग्ने छ ..

📷 Scorpio जिप / 📷EV भ्यानबाट बाट दैनिक हुनेछ ( Everyday)
#नोट : यदि 7 जनाको समूह हुनुहुन्छ भने जिपबाट हजुरहरुले भनेको दिनमा लगिन्छ....

पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️रुप्से झरना घुमाउने
✔️मार्फा गाऊ घुमाउने
✔️जोमसोम बजार घुमाउने
✔️ढुम्बा ताल घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️कुस्मा लामो झोलुङ्गे पुल घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔️पुम्दिकोट शिब मन्दिर घुमाउने / दर्शन गराउने
✔️जान आउन गाडीको सुबिधा
✔️३ बिहानको नास्ता (Standred)
✔️४ दिन बिहानको खाना (Veg - Thakali)
✔️३ बेलुकीको खाना (Non Veg - Thakali)
✔️३ रातको होटल रुम (Sharing Basis 3-5 Person in 1 Room)
‼️‼️यदि एउटा रुममा २ जना मात्र बस्नु हुन्छ भने 1000/- Extra लाग्ने छ ..

थप जानकारीको लागि :
सम्पर्क ठेगाना
Visit For Nepal Tours & Travel
Samakhusi Chowk
📱 : 9713405512
📱 : 9851130841
WhatsApp / Viber मा पनि सम्पर्क गर्न सक्नु हुने छ।।

13/04/2025

Offer ‼ Offer ‼‼नयाँ बर्ष ‼️ विषेश अफर ‼️ ‼️special offer ‼
नेपालका बिभिन्न यात्रा को लागि हामी सँग सुपथ तथा आराम्दायी को व्यवस्था भएको हुनाले आजै सम्पर्क गर्नु होला ।
सुफथ र सरल मूल्यमा आफ्नै देश घुमौ
सजिलो र भरपर्दो रोजौं🏃
नोट: यदि ७ जनाको समूह हुनुहुन्छ भने हजुरले भनेकै दिन मा लगिन्छ विशेष छुट्का साथ💖🙏
Tel Phone ☎ : 9851130841
➡ Booking open
➡ Available Packages:
🇳🇵Rara Tour
🇳🇵ABC Trek
🇳🇵Mustang Tour
🇳🇵Upper Mustang Tour
🇳🇵Kalinchowk Tour
🇳🇵Pathivara Darshan
🇳🇵Halesi Darshan
🇳🇵Halesi - Kalinchowk Tour
🇳🇵Pokhara - Gandruk Tour
🇳🇵Chitwan Tour
🇳🇵Lumbini Tour
🇳🇵Mardi Himal Trek
🇳🇵Chitlang Tour
🇳🇵Rara Tour
🇳🇵Bandipur Tour
🇳🇵Sailung Tour
🇳🇵Illam and Shree Antu Tour
🇳🇵Ghalegaun Tour
🇳🇵Bardiya Tour
🇳🇵Shey Phoksundo Trek
🇳🇵Tilicho Trek
🇳🇵Gosaikunda Tour
🇳🇵Manang Trek
🇳🇵Mardi Himal Trek
🇳🇵Khumai Dada Trek
🇳🇵Langtang Valley Trek



For Reservation and more Details:
𝐏𝐥𝐞𝐚𝐬𝐞 𝐊𝐢𝐧𝐝𝐥𝐲 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐟𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠.
Visit For Nepal Tour And Travel & Tours P. Ltd.
Samakhusi chowk Kathmandu, Nepal
Tel Phone ☎ : 9851130841
Email 📧:[email protected]
Website: https://www.visit for nepal tour and travel pvt ltd.com
📱9851130841 (WhatsApp/ Viber)
📱985130841 (WhatsApp)

09/04/2025

New Year Offer🎉New Year Offer🎉New Year Offer🎉
Muktinath Tour Package(3N/4D)
By Bus : Rs.8,000/- Per Person(28to30)Pax
By Scoprio : Rs.11,500/- Per Person(7to8)Pax
पाउने सुबिधाहरु:- ✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल /पुम्दिकोट माहादेभ / सारङ्कोट / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️ रातको होटल (room)
✔️ बिहानको नास्ता
✔️ बेलुकी को खाना (Non-Veg.thakali)
✔️ अन्य थुप्रै सुबिधा...
-----------------------------
Upper Mustang Tour Package(4N/5D)
By Scorpio : Rs.18,500/- Per Person(7to8)Pax
By Bus : Rs. Rs.13,500/- Per Person (28to30)Pax
पाउने सुबिधाहरु:- ✅✅
✔️ छुसाङ भ्यालि घुमाउने
✔️ छोसार गुफा घुमाउने
✔️ लोमङ्थान दरबार र लोमाङ्थान भ्यालि घुमाउने
✔️ कोरोला बोडर घुमाउने ।।
✔️ धुम्बा ताल घुमाउने ।
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️सालिग्राम संग्रहालय
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल /पुम्दिकोट माहादेभ / सारङ्कोट / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️ रातको होटल (room)
✔️ बिहानको नास्ता
✔️ बेलुकी को खाना (Non-Veg.thakali)
✔️ अन्य थुप्रै सुबिधा...
----------------------------------------------------------------
Note : यदि ८ जनाको आफ्नो Group मा जादा १ जनाको 50 % मात्र लाग्नेछ |
-----------------------------------------------------------------
Book Now!!!
Visit For Nepal Tour And Travel Pvt. Ltd
📱 :+9779851130841
samakhusi , Ktm
Viber/WhatsApp:- +9779851130841
📧 :[email protected]

Address

Travel Company
Kathmandu

Telephone

+9779851130841

Website

Alerts

Be the first to know and let us send you an email when Visit For Nepal Tours & Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Visit For Nepal Tours & Travel:

Share

Category