23/08/2015
- नेपाली युवतीलाई रोजगारीको प्रलोभनमा विदेश लैजाने चारजना पक्राउ - काठमाडौं, भदौ ६ ... http://feedproxy.google.com/~r/ImageChannel/~3/JOD6jyF-Whw/53
काठमाडौं, भदौ ६ । नेपाली युवतीहरुलाई खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाएर भारत लैजाने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।