Himalaya Holiday Tour & Travel Pvt. Ltd.

Himalaya Holiday Tour & Travel Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himalaya Holiday Tour & Travel Pvt. Ltd., Travel Company, kadaghari, suncity, Kathmandu.

Ours Service's:

Family & Cultural Tours
तीर्थ यात्रा ,धार्मिक भ्रमण।
School/College Tour
Trekking ,Peak climbing & Mountaineering
Nepal Tibet Scenic & Cultural Tour
Helicopter Tours
Domestic & Outbound Tours
Domestic & International Flight � Tickets

20/10/2026

#विजया_दशमी_२०८३ को हार्दिक मंगलमय शुभकामना
💝🪴💐🎁🙏

बिजया दशमी लगायत सम्पूर्ण पर्वहरुले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प...
19/10/2026

बिजया दशमी लगायत सम्पूर्ण पर्वहरुले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याओस्। हार्दिक मंगलमय शुभकामना !!

🌿🙏 शुभ फूलपाती! 🙏🌿विजयादशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प...
17/10/2026

🌿🙏 शुभ फूलपाती! 🙏🌿

विजयादशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। ❤️🌺

हाम्रो कला, संस्कृति र परम्परा सधैँ जीवित रहोस्। 🇳🇵

—Himalaya Holiday Tour & Travel pvt.Ltd. Team

03/10/2026
🪁 HAPPY DASHAIN & TIHAR form    Himalaya Holiday Tour & Travel Pvt. Ltd. 🪁This festive season, explore Nepal & beyond wi...
19/09/2026

🪁 HAPPY DASHAIN & TIHAR
form Himalaya Holiday Tour & Travel Pvt. Ltd. 🪁

This festive season, explore Nepal & beyond with our special Dashain-Tihar packages 👇

🏔️ UPPER MUSTANG — 4N/5D
Rs. 12,500/- (Bus) | Rs. 17,500/- (Scorpio)

🙏 MUKTINATH — 3N/4D
Rs. 9,000/- (Bus) | Rs. 12,500/- (Scorpio)

❄️ PATHIVARA — 4N/5D
Rs. 13,000/- (Bus) | Rs. 18,500/- (Scorpio)

🚂 SIKKIM – DARJEELING — 5N/6D
NPR 21,500/- (Bus) | NPR 28,500/- (Scorpio)

🐎 DHORPATAN – BUKIPATAN — 4N/5D
NPR 17,500/- per person

💎 MANANG — 3N/4D
Rs. 16,500/- per person

🔥 DASHAIN–TIHAR SPECIAL TOUR OFFER! 🎉यो दशैं–तिहारमा परिवार, साथीभाइ वा आफ्नो Group सँग नेपालका सुन्दर गन्तव्यहरू घुम्ने...
17/09/2026

🔥 DASHAIN–TIHAR SPECIAL TOUR OFFER! 🎉
यो दशैं–तिहारमा परिवार, साथीभाइ वा आफ्नो Group सँग नेपालका सुन्दर गन्तव्यहरू घुम्ने योजना बनाउनुहोस्! 🏔️✨
✈️ Himalaya Holiday Tour & Treks Pvt. Ltd.
School/College Educational Tour | Picnic | Family Trip | Cooperative Tour | Corporate & Business Group Tour
👥 Group Booking Special!
✅ 7 जना वा सोभन्दा बढीको Group का लागि तपाईंको सुविधाअनुसार मिति र Package मिलाउन सकिने
🔥 10–12 जनाको Group? अहिल्यै आफ्नो Trip Reserve गर्नुहोस्!
🏔️ AVAILABLE TOUR PACKAGES
❄️ Kalinchowk
🚌 Bus – Rs. 3,000 | 🚐 EV – Rs. 4,000 | 🚙 Jeep – Rs. 5,500
🏔️ Sailung
🚙 Jeep – Rs. 5,000
❄️ Sailung + Kalinchowk
🚌 Bus – Rs. 3,500 | 🚐 EV – Rs. 4,500 | 🚙 Jeep – Rs. 5,000 | Scorpio – Rs. 6,000
🌄 Chitlang
🚌 Bus – Rs. 3,000 | 🚙 Jeep – Rs. 4,500
🕉️ Muktinath – 3 Nights / 4 Days
🚌 Bus – Rs. 7,000 | 🚐 EV – Rs. 9,000 | 🚙 Jeep – Rs. 10,999
🏔️ Upper Mustang – 4 Nights / 5 Days
🚌 Bus – Rs. 12,000 | 🚙 Jeep – Rs. 16,500
🏕️ Ama Yangri
🚙 Jeep – Rs. 5,500
🏞️ Ghandruk + Pokhara – 2 Nights / 3 Days
🚌 Bus – Rs. 6,500 | 🚙 Jeep – Rs. 9,000
🕉️ Halesi Mahadev
🚌 Bus – Rs. 3,500 | 🚐 EV – Rs. 4,500 | 🚙 Jeep – Rs. 5,500
🙏 Pathivara
🚌 Bus – Rs. 11,500 | 🚙 Jeep – Rs. 16,500
✨ PACKAGE मा:
🚌 Comfortable Transportation
🍛 Delicious Meals
🏨 Quality Accommodation
🧑‍💼 Trip Guide/Coordinator
🤝 व्यवस्थित र भरपर्दो Trip Management
📲 Booking / Inquiry:
WhatsApp: 9841025887 / 9766552233
🔥 यो दशैं–तिहारमा घुम्ने योजना बनाउँदै हुनुहुन्छ?
आजै आफ्नो Group तयार गर्नुहोस् र तपाईंको रोजाइको Destination छान्नुहोस्! 🏔️❤️

🌺 हरितालिका तीजको हार्दिक शुभकामना! 🌺नारी शक्ति, प्रेम, आस्था र समृद्धिको प्रतीक यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति...
14/09/2026

🌺 हरितालिका तीजको हार्दिक शुभकामना! 🌺
नारी शक्ति, प्रेम, आस्था र समृद्धिको प्रतीक यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। ❤️🙏

✈️ Himalaya Holiday Tour & Travel Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, यात्रु तथ
शुभचिन्तकहरूमा तीजको हार्दिक मंगलमय शुभकामना! 🌸
# Himalaya Holiday Tour & Travel Pvt. Ltd.

भदौ २३ र २४ गते देशको अवस्था बदल्न, सुशासन र राष्ट्रहितका लागि आफ्नो ज्यानको आहुति दिने सम्पूर्ण वीर जेनजी (Gen Z) सहिदह...
08/09/2026

भदौ २३ र २४ गते देशको अवस्था बदल्न, सुशासन र राष्ट्रहितका लागि आफ्नो ज्यानको आहुति दिने सम्पूर्ण वीर जेनजी (Gen Z) सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली🙏😭🙏
✨ तपाईंहरूले सडकमा ओर्लिएर देखाएको त्यो साहस र दिएको बलिदानले हामीलाई लड्न सिकाएको छ। तपाईंहरूको सपना अधुरो रहने छैन, यो पुस्ताले देश बदल्ने संकल्प जारी राख्नेछ।

🙏💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 💙🙏जीवनमा आउने दुःख, पीडा र असफलता अन्त्य होइनन् यी नै सफलताको यात्राका सुन्दर...
04/09/2026

🙏💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 💙🙏

जीवनमा आउने दुःख, पीडा र असफलता अन्त्य होइनन् यी नै सफलताको यात्राका सुन्दर पाठ हुन्।🌸

भगवान् श्रीकृष्णको आशीर्वादले हरेक कदममा साहस, शान्ति र सफलता मिलोस्। 🙏✨

राधे राधे! 🌸🦚
❤️Himalaya Holiday Tours & Travel Pvt. Ltd. Pv

#श्रीकृष्णजन्माष्टमी

03/09/2026

🙏 मानवता नै सबैभन्दा ठूलो धर्म ❤️
भोटेकोशी बाढीपीडित परिवारहरूको सहयोगका लागि राहत वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कठिन परिस्थितिमा प्रभावित परिवारहरूसँग हातेमालो गर्दै सानो भए पनि सहयोग गर्ने अवसर पाएकोमा हामी आभारी छौँ। 🙏
पीडित परिवारहरूको दुःखमा साथ दिनु नै हाम्रो सामाजिक जिम्मेवारी हो।
सहयोग सानो वा ठूलो होइन, भावना ठूलो हो। ❤️
यस अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद।
Himalaya Holiday Tour & Travel Pvt. Ltd.
Himalaya Nature Treks Pvt. Ltd.
को संयुक्त आयोजनामा 🤝

#भोटेकोशी #बाढीपीडित #राहतवितरण #मानवता #सामाजिकउत्तरदायित्व #सहयोग

Address

Kadaghari, Suncity
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Himalaya Holiday Tour & Travel Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category