19/06/2026
🌿 LUMBINI WELLNESS SOUND HEALING 🌿
✨ Heal Your Mind, Body & Soul ✨
लुम्बिनीको पवित्र भूमिमा प्रकृति, शान्ति र सकारात्मक ऊर्जासँग जोडिँदै एउटा सुन्दर Sound Healing & Wellness Journey सम्पन्न भयो। 🙏
हामीसँग सहभागी भई आफ्नो मन, शरीर र आत्मालाई शान्ति, सन्तुलन र नयाँ ऊर्जा प्रदान गर्ने सबै अतिथिहरूप्रति हृदयदेखि धन्यवाद। 💚
बुद्धको पवित्र जन्मभूमि लुम्बिनीबाट तपाईंहरूको जीवनमा सधैं
🌸 शान्ति
🌸 स्वास्थ्य
🌸 खुशी
🌸 सकारात्मक ऊर्जा
आओस् भन्ने शुभकामना। 🙏
Join us for a journey of healing, relaxation & inner peace. 🌿
Lumbini Development Trust Lumbini tour guide Buddha Maya Gardens Resort by KGH Group Hokke Lumbini