KBC Trip

KBC Trip Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KBC Trip, Travel Agency, kakani, Nuwakot.

26/11/2024

ककनि २ को योग्य विकासप्रेमि तथा सक्षम व्यक्तित्व सुर्य जिम्बा तामाङ Surya Zimba ।🙏🙏🙏

31/10/2024

हिजो घरेलो मैदान दशरथ रंगशाला मा भएको साफ च्यामपेनसिपको फाईनल खेल हेर्न जाने क्रममा आफनै देशको प्रधानान्त्रीलाई अन्तराष्ट्रिय ब्यजेत गर्ने झोलेहरु के मईले राष्ट्र्को ईज्जत जोगाए भन्ठान्नु हुन्छ , फाईनल हेर्न गएका हुन की पाटिको नारा लगाउन गएका हुन बुझन सकिएन !जुनै पाटिको प्रधानमन्त्री भए पनि यि कार्यगर्नु सहि हो , या गलत नारा लगाउने सबै लाई आज फुल मालाले स्वागत गर्न पर्ने कता कता गये होलान खै ।

29/10/2024

दाङको राजपुर गाउँपालिकाको प्रतापपुर गाउॅं भरी ६६ घरमा बस्ने लगभग सबै ४०० जना नै शाकाहारी भएका छन , vegetarian 🥗😮

28/09/2024

Sad News : Kulekhani Dam खोल्दा सिस्नेरीको 30 House बगायो !!😥
श्रोत NAJ Entertainment

28/09/2024

१. काठमाडौं - चितवन सडक बन्द
२. काठमाडौं - सिन्धुली सडक बन्द
३. मुग्लिङ - पोखरा सडक बन्द
४. चितवन - बुटवल सडक बन्द
५. काभ्रे - दोलखा सडक बन्द
६. बेनी - मुस्ताङ सडक बन्द
७. कैलाली - बझाङ बाजुरा सडक बन्द
८. झापा - ईलाम सडक बन्द
साभार: Umesh Bohara

12/09/2024
26/08/2024
22/07/2024
11/07/2024
29/05/2024

स्थनिय सरकारको सबैभन्दा कम बेरुजु घोराही उपमहानगरपालिकाको देखिएको छ । घोराहीको बेरुजु २.६८ प्रतिशत छ ।

15/05/2024

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ ।एतापनि ठग भ्रस्टचारि माथि ड्याङड्याङ ठोक्नु पर्छ गोलि ।

29/04/2024

इलाम-२ सूर्य : २१३८० (अग्रता)
रूख : १४७५२
मुढा : १०१४६
घण्टी : ३६०९

29/04/2024

इलाम–२ मत अपडेट
सुहाङ नेम्बाङ (नेकपा एमाले)-१८,१९६🔝
डम्बरबहादुर खड्का (नेपाली कांग्रेस)-१२,३३९
डकेन्द्र सिंह थेगिम (स्वतन्त्र)-९,३३९
मिलन लिम्बु (रास्वपा)-३,११८

गणना भएकाे मत-४४,३०४

29/04/2024

ईलाम २ को ताजा
सुर्य : १२४०५
रुख : ७८८२
मुढा : ७७६९
घन्टी : १६३६

28/04/2024

इलाम-२ new Update

सुहाङ नेम्वाङ : ४२५८ (सुर्य)
डम्बर खड्का : ३४७५ (रुख)
डेकेन्द्र थेगिम :१९०३ (मुडा)
मिलन लिम्बु : ६५४ (घण्टी)

28/04/2024

#इलाम_अपडेट
फाकफोकथुम १, २, ३ वडा जम्मा ४१८१
रूख : १६४३
सुर्य : १६०१
मुडा: ४३७
घण्टि:३०५

28/04/2024

इलाम -२
डम्मर खड्का : ११३
सुहाङ नेम्वाङ :१७७
डेकेन्द्र थेगिम : १४०
मिलन लिम्बु :७०

Address

Kakani
Nuwakot
44900

Website

Alerts

Be the first to know and let us send you an email when KBC Trip posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category