Sabet Mauja (सावेत मौजा)

Sabet Mauja (सावेत मौजा) Sabet, Mouja is the best tourism place and way to go ABC, Muktinath. It is located in Dangsing VDC, ward no.7,8.

Thank you 🙏🏻 so much  अन्नपूर्ण गाउ पालिका  वडा नं ९, मौजा हाल पोखरा १, निवासी सन्तोष गुरुङ (भलिबल खेलाडी, क्लबका पूर्व ...
05/10/2024

Thank you 🙏🏻 so much

अन्नपूर्ण गाउ पालिका वडा नं ९, मौजा हाल पोखरा १, निवासी सन्तोष गुरुङ (भलिबल खेलाडी, क्लबका पूर्व सक्रिय सदस्य) ज्यू ले यस श्री कान्छा बराहलाई माया गरी १० थान भलिबल जर्सी प्रदान गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दछौ ! साथै श्री कान्छा बराहले उहा लगायत सम्पूर्ण परिवारलाई रक्षा गरुन, सदैव कल्याण होस ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
जय श्री कान्छा बराह

ल दशैमा साबेतमा भेटौला है ! Heartily welcome to Sabet 🙏🏻🙏🏻🙏🏻
23/09/2024

ल दशैमा साबेतमा भेटौला है !
Heartily welcome to Sabet 🙏🏻🙏🏻🙏🏻

अविरल वर्षाको कारण बाढी पहिरोको जोखिम बढेको हुनाले सबैजना सतर्क रहनुहोला
17/07/2024

अविरल वर्षाको कारण बाढी पहिरोको जोखिम बढेको हुनाले सबैजना सतर्क रहनुहोला

05/11/2023

Beautiful Village Sabet

Congratulations Team || साबेत दशै मेला २०८० को महिला भलिबल खेलमा प्रथम हुन सफल मौजा महिला टिमलाई हार्दिक बधाई तथा आगामी ...
02/11/2023

Congratulations Team ||
साबेत दशै मेला २०८० को महिला भलिबल खेलमा प्रथम हुन सफल मौजा महिला टिमलाई हार्दिक बधाई तथा आगामी खेलको लागि शुभकामना 🤞🤞🤞
Proud of you team

Sabet Mela 2081 || Sudame Vs Tikhyan Ghandruk
28/10/2023

Sabet Mela 2081 || Sudame Vs Tikhyan Ghandruk

12/07/2023

🥰🥰🥰

Thank you so much 🙏🏻अन्नपूर्ण गाउपालिका वडा न. ९ मौजा, ( ढुङ्गेघर) हाल Netherland निवासी श्री सन्तकाजी  गुरुङ  भलिबल खेल...
05/06/2023

Thank you so much 🙏🏻
अन्नपूर्ण गाउपालिका वडा न. ९ मौजा, ( ढुङ्गेघर) हाल Netherland निवासी श्री सन्तकाजी गुरुङ भलिबल खेलाडी ज्यु ले यस श्री कान्छा बराह युवा क्लबलाई भलिबल र pump प्रदान गर्नुभएको छ । उहालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ, साथै उहा लगायत सम्पुर्ण परिवारको उज्वल भविष्य सहित उत्तरोत्तर प्रगतीको कामना सहित श्री कान्छा बराहले कल्याण गरुन ।

🙏🏻🙏🏻🙏🏻जय श्री कान्छा बराह 🙏🏻🙏🏻🙏🏻

Address

Dangsing/8
Pokhara
33700

Telephone

+9779856070909

Website

Alerts

Be the first to know and let us send you an email when Sabet Mauja (सावेत मौजा) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share