17/08/2026
नाग पञ्चमीको हार्दिक मङ्गलमय शुभकामना।
भगवान शिवको आभूषण मानिने नाग देवताको पूजा गरिने यस विशेष दिनले तपाईंको यात्रा र जीवनमा सुख, शान्ति र सुरक्षा प्रदान गरोस् भन्ने कामना गर्दछौं।
Basnet Tours & Travels
📍 Pokhara-11, Nepal
📞 9869867667, 9856068667