Subhayatra Bibidh Online Sewa

Subhayatra Bibidh Online Sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Subhayatra Bibidh Online Sewa, Travel Agency, Siyari-6, Milanchok, Rupandehi.

अनलाइन श्रम स्वीकृति, Police Report, Europass CV, Dubai Tourist Visa Services, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, Worldwide Travel Insurance, Hotel Booking, Passport Application Form, राष्ट्रिय परिचयपत्र फारम आदि सेवाका लागि हामीलाई सम्झनुहोस !

22/05/2025
Police Report र कन्सुलर सेवा बिभागको छापको लागि हामीलाई सम्झनुहोस !हामीकहा श्रम, हवाई टिकट लगाएत बिबिध सेवाहरु उपलब्ध छन...
03/03/2025

Police Report र कन्सुलर सेवा बिभागको छापको लागि हामीलाई सम्झनुहोस !
हामीकहा श्रम, हवाई टिकट लगाएत बिबिध सेवाहरु उपलब्ध छन् !
-
शुभयात्रा विविध अनलाईन सेवा
सियारी-६, मिलनचोक
9857029709
-
(A2Z Mobile and Computer को नया दर्ता भएको सेवा)

श्रम, पुलिस रिपोर्ट तथा हवाई टिकट सम्बन्धि सम्पूर्ण कामको लागि हामीलाई सम्झनुहोस !-शुभयात्रा विविध अनलाईन सेवासियारी-६, ...
03/03/2025

श्रम, पुलिस रिपोर्ट तथा हवाई टिकट सम्बन्धि सम्पूर्ण कामको लागि हामीलाई सम्झनुहोस !
-
शुभयात्रा विविध अनलाईन सेवा
सियारी-६, मिलनचोक
9857029709
-
(A2Z Mobile and Computer को नया दर्ता भएको सेवा)

एक जना व्यक्तिले आफ्नी आमालाई एउटा वृद्धाश्रममा लगेर छोडिदियो । हरेक महिना ऊ आमाका लागि केही खर्च पठाइदिन्थ्यो, समय बित्...
29/09/2016

एक जना व्यक्तिले आफ्नी आमालाई एउटा वृद्धाश्रममा लगेर छोडिदियो । हरेक महिना ऊ आमाका लागि केही खर्च पठाइदिन्थ्यो, समय बित्दै गयो । एकदिन वृद्धाश्रमबाट उसलाई चिठी आयो, जसमा लेखिएको थियो : तिम्री आमा साह्रै बिरामी हुनुहुन्छ, छिट्टै भेट्न आउनु । ऊ वृद्धाश्रम पुग्दा आमाको हालत निक्कै खराब देख्यो । उसलाई लाग्यो आमाको अन्तिम दिन आइसकेको छ । उसले आमासँग सोध्यो : आमा तपाईंको केही इच्छा छ, भन्नुस् म पूरा गर्छु ।
आमा : बाबु, यो वृद्धाश्रममा पंखा हालिदिनु ।
छोरा : आमा तपाईंको अन्तिम समय आइसक्यो, अब तपाईंलाई पंखा के काम लाग्ला र ?
आमा : छोरा मैले गर्मीयाममा निक्कै गर्मी भोगेकी छु, त्यसैले सोच्दैछु, भोलि, पर्सि जब तिम्रा छोराछोरीले तिमीलाई वृद्धाश्रममा छोडेर जानेछन् तब तिमीलाई कष्ट नहोस्, तिमी त्यस्तो गर्मीमा कसरी बस्नेछौं भन्ने मेरो चिन्ता हो बाबु ।

04/06/2016

घरमै बसी आफ्नो Bio Data आफै बनाउनुस , Bio Data को Sample का लागि तलको Link खोल्नुहोस ! बिदेसमा रहनुहुने साथीहरुको लागि यो अति नै उपयोगी छ !

QuotesBio Data Sample By admin - June 4, 2016 0 4 Share on Facebook Tweet on Twitter Curriculum-Vitae Personal Information Name : Dipak Sharma Date of Birth : 25-August-1979 Father’s Name : Ram Prashad Sharma Gender ...


28/05/2016



Tech SecreteSewa SMS Syntax By admin - May 28, 2016 0 2 Share on Facebook Tweet on Twitter 1. Mobile Registration Description: If you are new to eSewa, you can register to eSewa sending a text message. To register in eSewa, type REG in your message and send it to 2121. You will get SMS from eSewa (2...

Address

Siyari-6, Milanchok
Rupandehi
00977

Website

Alerts

Be the first to know and let us send you an email when Subhayatra Bibidh Online Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category