Namaste Tour Services

Namaste Tour Services Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Namaste Tour Services, Travel Agency, Suryabinayak, 44800, suryabinayak.

नेपाल तथा भारत तीर्थयात्रा को लागि हामीलाई सम्झनु होला । हामी हजुर हरुलाई स्तरीय सेवा प्रदान गर्नेछौं।
१५ दिने उत्तराखण्ड चारधाम यात्रा, १३ दिने गया काशी अयोध्या वृन्दावन दर्शन यात्रा, २० दिने गया काशी वृन्दावन हरिद्वार उत्तराखण्ड चारधाम यात्रा
9851320915

हाम्रो आगामी  प्याकेजहरु:-मनाङ यात्रा-४ रात ५ दिन रारा यात्रा -५ रात ६ दिन मुस्ताङ मुक्तिनाथ यात्रा -३ रात ४ दिन उप्पर म...
26/05/2026

हाम्रो आगामी प्याकेजहरु:-
मनाङ यात्रा-४ रात ५ दिन
रारा यात्रा -५ रात ६ दिन
मुस्ताङ मुक्तिनाथ यात्रा -३ रात ४ दिन
उप्पर मुस्ताङ यात्रा -५ रात ६ दिन र ४ रात ५ दिन
पाेखरा, लुम्बिनि, सौराहा यात्रा - ४ रात ५ दिन
पाथीभरा यात्रा - ४ रात ५ दिन
शैलुङ कालिञ्चोक यात्रा -१ रात २ दिन

इण्डिया यात्रा
दार्जलिङ सिक्किम यात्रा -५ रात ६ दिन
उत्तराखण्ड चारधाम यात्रा -१४ रात १५ दिन
अमरनाथ यात्रा -१७ दिन
गया काशी वृन्दावन यात्रा -११ दिन

🙏१५ दिने भारत ४ धाम तिर्थयात्रा🙏 🎫मुल्य: रू ३७,५००/- (खाना-बास सहित)🕣️🕣️प्रस्थान साइत: 👉️२०८३ असार ३,१९  साउन ३,१९ भाद्र...
25/05/2026

🙏१५ दिने भारत ४ धाम तिर्थयात्रा🙏
🎫मुल्य: रू ३७,५००/- (खाना-बास सहित)
🕣️🕣️प्रस्थान साइत: 👉️२०८३ असार ३,१९ साउन ३,१९ भाद्र ३,१९ र असोज ३ )🚌

घुमाउने ठाउँहरु:
✅हरिद्वार: हर्कीपौडी, कनखल, मनषादिबी,चण्डी देवी ,गङ्गा आरती
✅ऋषिकेश: राम झुला, लक्ष्मण झुला
✅यमुनोत्री
✅गङ्गोत्री
✅केदारनाथ
✅बद्रीनाथ
✅महाकाली
✅बाटोमा पर्ने अन्य धेरै ठाँउहरु

➡️सेवा तथा सुबिधाहरु:
✔️ बिहान बेलुकी शुद्ध शाकाहारी भोजन कुक सहितको व्यवस्था
✔️ बासको व्यावस्था
✔️ आरामदायी यातायातको व्यवस्था
✔️ दक्ष तथा अनुभवी टुर गाइड (यात्रा गराउने गुरु)
(सिट सिमित रहेकोले कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला )
( ✍ Booking गर्न : Message मा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
📲016620915
📲9851320915
📲9843577915

यात्राको लागी कुनै पनि एसी बस, नन् एसी बस र स्कोर्पियो चाहियमा हामीलाई सम्झनुहोला
17/05/2026

यात्राको लागी कुनै पनि एसी बस, नन् एसी बस र स्कोर्पियो चाहियमा हामीलाई सम्झनुहोला

तपाईंको यात्रा, हाम्रो जिम्मा!
सहकारी भ्रमण | तीर्थयात्रा | समूह ट्राभल

› आरामदायक, भरपर्दो र गुणस्तरीय गाडी रिजर्भ सेवा
› एकदमै सस्तो दरमा उत्कृष्ट सेवा
› छोटो वा लामो दूरीका यात्राका लागि उपयुक्त
› अनुभवी चालक र समयमै सेवा

हाम्रो सेवाको विशेषताहरू:
✓ सुरक्षित र व्यवस्थित यात्रा
✓ यात्राको प्रकृति अनुसार गाडीको छनोट
✓ समूह अनुकूल व्यवस्थापन
✓ यात्राको क्रममा सम्पूर्ण सहयोग

बुकिङ तथा थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
नमस्ते टुर सर्भिसेज प्रा लि सूर्यविनायक,भक्तपुर ( नजिकै सानिमा बैंक)
फोन: 01-6620915 / 9851320915 / 9851320914

हामी तपाईंको यात्रालाई बनाउँछौं स्मरणीय, सहज र सुरक्षीत।
तपाईंको भरोसायोग्य यात्रा साझेदार — सधैं तपाईंको सेवामा!

🙏१४ रात १५ दिने भारतको हरिद्वार,ऋषिकेश हुदै चारधाम तिर्थयात्रा गर्नेको लागि सम्पर्क गर्नुहोला 🙏🎫मुल्य रुः-३७,४९९ मात्र/-...
07/05/2026

🙏१४ रात १५ दिने भारतको हरिद्वार,ऋषिकेश हुदै चारधाम तिर्थयात्रा गर्नेको लागि सम्पर्क गर्नुहोला 🙏
🎫मुल्य रुः-३७,४९९ मात्र/-

प्रस्थान मितिःजेठ १५ , असार ०३, १९ गते साउन ३ ,१९

दर्शनीय स्थलहरु:
✅हरिद्वार/हर्कीपौडी/कनखल/मनषादिबी/गङ्गा आरती
✅ऋषिकेश/राम झुला/जानकि झुला
✅यमुनोत्री
✅गङ्गोत्री
✅उत्तरकाशी
✅गुप्तकाशी
✅केदारनाथ
✅बद्रीनाथ
✅महाकाली
✅बाटोमा पर्ने अन्य धेरै ठाँउहरु
➡️सेवा तथा सुबिधाहरु:
✔️बिहानी बेलुकीको शुद्ध शाकाहारी भोजन
✔️बासको व्यावस्था
✔️आरामदायी यातायातको व्यवस्था
✔️ दक्ष तथा अनुभवी टुर गाइड (यात्रा गराउने गुरु)
( कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला । )
( ✍ Booking गर्न : Message मा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
📲01-6620915
📲9851320915
📲9851342914

🙏🙏१० दिने केदारनाथ  र बद्रीनाथ दर्शन यात्रा 🙏🙏यहि मलमासको अवसरमा महादेवको पबित्र स्थल केदारनाथ र लक्ष्मी नारायण जि को  म...
03/05/2026

🙏🙏१० दिने केदारनाथ र बद्रीनाथ दर्शन यात्रा 🙏🙏
यहि मलमासको अवसरमा महादेवको पबित्र स्थल केदारनाथ र लक्ष्मी नारायण जि को महत्चपुर्ण धाम बद्रीनाथ धाम यात्रामा जाऔ ।
🎫मुल्य: रू ३२,५००/- 🚌
प्रस्थान मिति ;- जेठ ७ गते
घुमाउने ठाउँ हरू
✅हरिद्वर
✅ ऋषिकेश
✅केदारनाथ
✅रुद्रप्रयाग
✅बद्रीनाथ
✅महाकाली
✅घोडा घोड़ी ताल
✅देवघाट
✅बाटोमा पर्ने अन्य धेरै ठाँउहरु
➡️सेवा तथा सुबिधाहरु:
✔️खाना
✔️बास
✔️गाडीभाडा
✔️टुर गाइड (यात्रा गराउने गुरु)
(सिट सिमित रहेकोले कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला )
( ✍ Booking गर्न : Message मा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
📲016620915
📲9851095982
📲9851342914
9851320915 See less

🙏 १७ दिने अमरनाथ दर्शन यात्रा 🙏यही आउँदो असार १९ बाट भाद्र १२ सम्मको  लागि मात्रै खुला रहने जानकारी गराउँदछौ यो यात्रा १...
30/04/2026

🙏 १७ दिने अमरनाथ दर्शन यात्रा 🙏
यही आउँदो असार १९ बाट भाद्र १२ सम्मको लागि मात्रै खुला रहने जानकारी गराउँदछौ यो यात्रा १४ देखि १५ दिनको हुनेछ ।
प्रस्थान मिति असार:- १५ गतेको लागि
धमाधम बुकीङ्ग भई रहेको छ ।
मुल्य ने.रु ३७,५००/-
दर्शनीय स्थलहरु:
✅कुरुक्षेत्र
✅अमृतसार (गोल्डेन टेप्पल)
✅अमरनाथ
✅बैष्णो देबी
✅नैना देबि
✅ज्वाला देबि
✅स्वर्ण मन्दिर
✅हरिद्वार
✅महाकाली
✅उत्तराखण्ड, चन्डीगढ, पन्जाब, हरियाणा, जम्भु कश्मिर ।
✅बाटोमा पर्ने अन्य धेरै ठाँउहरु
➡सेवा तथा सुबिधाहरु:
✔बिहानि बेलिका शुद्द शाकाहारी भोजन
✔जाने आउने ए सि यातायात शुल्क समाबेस
✔यात्रा अवधि भरी सत्सङ्ग कार्यक्रम गरिने
✔अनुभवी गाईड द्वारा यात्रा गराइने।
✔ रोड कर, पर्यटक कर, परमिट, पार्किङ,
✔ सेवा शुल्क
(सिट सिमित रहेकोले कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला )
🎫मुल्य रु: ३७,५००/-
✍ Booking गर्न : Message मा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
थप जानकारीका र बुकिङको लागि:व 01-6620915 / 9851342914 / 9851320915 See less

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥
22/04/2026

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥

21/04/2026

चारधाम तीर्थ यात्राको क्रममा आज गंगोत्री जाने दिनमा हाम्रो आदरणीय यात्रु रञ्जु पाण्डे ज्यूको ५५ वर्षको जन्मदिन र पुरुषोत्तम कार्की ज्यू र ललिता कार्की ज्यूको पनि आज ३९ औं वैवाहिक वार्षिकोत्सवको हार्दिक मंगलमय शभकामना व्यक्त गर्दछौ ।
नमस्ते टुर सर्भिसेज प्रा लि परिवार

मात्र २ दिन बाँकी जय श्री महादेव केदारनाथ महादेव मन्दिरको सजावट गरिँदै २ दिन पछि श्री केदारनाथ महादेव मन्दिरको ढोका ६ मह...
20/04/2026

मात्र २ दिन बाँकी जय श्री महादेव
केदारनाथ महादेव मन्दिरको सजावट गरिँदै
२ दिन पछि श्री केदारनाथ महादेव मन्दिरको ढोका ६ महिना अर्थात लक्ष्मी पूजाको दिन सम्मको लागि खुला गरिएको र आगामी यात्रा वैशाख १८ गते काठमाडौं बाट प्रस्थान गर्दैछौं र
यो वर्ष जेष्ठ ३ गते देखि असार २ गते सम्मको लागि मलमास परेकोले गर्दा अर्को यात्रा असार ३ गते बाट पूर्ण प्रस्थान गर्नेछौं

बुकिङको लागी
०१-६६२०९१४ / ९८५१३२०९१५ / ९८५१३२०९१४
सूर्यविनाक, भक्तपुर ( एनआईसी एसिया बैंक नजिक)

विशेष तीर्थ यात्रा!!! 🙏११ रात १२ दिने सम्पूर्ण आफ्ना पितृ मोक्षको लागी  विशेष श्राद्ध तर्पण र दर्शन सहित यात्रा 🙏🕰️प्रस्...
19/04/2026

विशेष तीर्थ यात्रा!!!
🙏११ रात १२ दिने सम्पूर्ण आफ्ना पितृ मोक्षको लागी विशेष श्राद्ध तर्पण र दर्शन सहित यात्रा 🙏

🕰️प्रस्थान मिति २०८३/०१/२० गते
💵मूल्य:- नेपाली ३५०००/- मात्र

दर्शनीय स्थलहरू :-
✅ हरिहर नाथ
✅पुनपुन
✅ गया
✅ काशी विश्वनाथ
✅ नैमीश्रणय
✅हरिद्वार
✅देवप्रयाग
✅बद्रीनाथ
अन्य ठाउँहरु
➡️सेवा तथा सुबिधाहरु:
✔️बिहानी बेलुकीको शुद्ध शाकाहारी भोजन
✔️बासको व्यावस्था
✔️आरामदायी यातायातको व्यवस्था
✔️ दक्ष तथा अनुभवी टुर गाइड (यात्रा गराउने गुरु)
( कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला । )
( ✍ Booking गर्न : Message मा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
📲01-6620915
📲9851320915
📲9851342914

Address

Suryabinayak, 44800
Suryabinayak

Alerts

Be the first to know and let us send you an email when Namaste Tour Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Tour Services:

Share

Category