Dumre Yatayat Nepal

  • Home
  • Dumre Yatayat Nepal
Call Contact the business

Dumre Yatayat Nepal Fill Online License Form in Nepal , यो यातायात कार्यालयको आधि कारिक पेज हैन। Fill up any kind of online form with us.

कडा सायरी 😆😆😆
07/10/2026

कडा सायरी 😆😆😆

दशैँ अघि नै कार, बाइक/ स्कुटरको ट्रायल दिन कोटा सीमित रहेको छ। नयाँ फारम तथा रिट्रायल आवेदनका लागि तुरुन्त मे सेज गर्नुह...
07/10/2026

दशैँ अघि नै कार, बाइक/ स्कुटरको ट्रायल दिन कोटा सीमित रहेको छ। नयाँ फारम तथा रिट्रायल आवेदनका लागि तुरुन्त मे सेज गर्नुहोला।

तनहुँको व्यास नगरपालिका - १२, गोल्लामा ब्रेक फेल भएपछि कुखुराको दाना बोकेको ट्रक दुर्घटनामा परेको छ। कमलाबारीबाट दमौलीतर...
06/10/2026

तनहुँको व्यास नगरपालिका - १२, गोल्लामा ब्रेक फेल भएपछि कुखुराको दाना बोकेको ट्रक दुर्घटनामा परेको छ। कमलाबारीबाट दमौलीतर्फ आउँदै गरेको ट्रक कल्चर रिसोर्ट नजिकै आज दिउँसो सडकबाट अनियन्त्रित भई पल्टिएको हो। अत्यधिक दुर्घटनाग्रस्त उक्त क्षेत्रमा सोही किसिमका घटना दोहोरिरहने गरेको छ।

दशैँतिहारलाई लक्षित गर्दै दमौली बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
06/10/2026

दशैँतिहारलाई लक्षित गर्दै दमौली बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

यसरी सर्लक्क गरियो भएसी लाइसेन्स प्रीन्ट भयो भनेर बुझ्दा हुन्छ है त।
06/10/2026

यसरी सर्लक्क गरियो भएसी लाइसेन्स प्रीन्ट भयो भनेर बुझ्दा हुन्छ है त।

आयो है कुखुरा पाल्ने, अचार बनाउने तालिम।
06/10/2026

आयो है कुखुरा पाल्ने, अचार बनाउने तालिम।

यसपालि दशैँ बिदामा जानै पर्ने तनहुँको एउटा नयाँ गन्तव्य कमेन्ट गर्नुस् है। के थाहा अर्को भाइरल ठाउँ त्यै पो बन्छ कि।
06/10/2026

यसपालि दशैँ बिदामा जानै पर्ने तनहुँको एउटा नयाँ गन्तव्य कमेन्ट गर्नुस् है। के थाहा अर्को भाइरल ठाउँ त्यै पो बन्छ कि।

सूचना
06/10/2026

सूचना

व्यास नगरपालिकामा प्लास्टिकका फूल, सजावटका सामान प्रतिबन्धित ।
05/10/2026

व्यास नगरपालिकामा प्लास्टिकका फूल, सजावटका सामान प्रतिबन्धित ।

जिल्लाका केही स्थानमा लम्पी स्कीन, खोरेत देखिएको हुँदा आफ्ना पशु चौपायालाई सम्बन्धित रोगविरुद्धको खोप लगाई क्षति न्यूनीक...
05/10/2026

जिल्लाका केही स्थानमा लम्पी स्कीन, खोरेत देखिएको हुँदा आफ्ना पशु चौपायालाई सम्बन्धित रोगविरुद्धको खोप लगाई क्षति न्यूनीकरण गर्नुहोला।

Address


Telephone

+9770655080372

Website

Alerts

Be the first to know and let us send you an email when Dumre Yatayat Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dumre Yatayat Nepal:

Shortcuts

  • Want your business to be the top-listed travel agency?

Share