Regional Hotel Association Nepal Chitwan-RHAN

Regional Hotel Association Nepal Chitwan-RHAN RHAN Cooperate with Hotels, Government body, Buffer Zone, National park and Local Community.

आज मिति २०८३, असार १५ गते अन्तराष्ट्रिय धान दिवसको अवसरमा, धान रोपाइँ कार्यक्रम सम्पन्न गरियो ౹
29/06/2026

आज मिति २०८३, असार १५ गते अन्तराष्ट्रिय धान दिवसको अवसरमा, धान रोपाइँ कार्यक्रम सम्पन्न गरियो ౹

मिति २०८३, जेष्ठ २७ गतेका दिन आन्तरिक पर्यटन प्रबर्धनको लागि "नेपाल बुझ्न गोरखा जाऔ" भन्ने अभियानका साथ गोरखा होटल संघ, ...
10/06/2026

मिति २०८३, जेष्ठ २७ गतेका दिन आन्तरिक पर्यटन प्रबर्धनको लागि "नेपाल बुझ्न गोरखा जाऔ" भन्ने अभियानका साथ गोरखा होटल संघ, गोरखा र क्षेत्रीय होटल संघ नेपाल बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो

मिति २०८३, जेष्ठ २१ गतेका दिन बागमती प्रदेश सरकारको वार्षिक योजनामा रहेको चितवनमा उच्च मुल्यको पर्यटन विकाशको सम्भाव्यता...
05/06/2026

मिति २०८३, जेष्ठ २१ गतेका दिन बागमती प्रदेश सरकारको वार्षिक योजनामा रहेको चितवनमा उच्च मुल्यको पर्यटन विकाशको सम्भाव्यता तथा त्यसको विकाशको लागि रहेको विविध चुनौतीहरुको विषयमा क्षेत्रीय होटल संघ नेपाल चितवनको तर्फ बाट सल्लाह सुझावका साथै यहाँको चुनौती तथा सम्भावनाहरुको बारेमा स्पष्ट योजना सहित आफ्नो धारणा प्रस्तुत गरेका छौ साथै अन्य संघ संस्थाहरुको पनि राय सुझाव सहित छलफल गरि कार्यक्रम सम्पन्न गरियो ౹

बछौली प्रहरी चौकीको नेतृत्वमा सफारी चालक, नेचर गाइड तथा पर्यटन व्यवसायीहरुको उल्लेखनीय उपस्थितिका  बिच सवारी जोखिम, लागु...
27/05/2026

बछौली प्रहरी चौकीको नेतृत्वमा सफारी चालक, नेचर गाइड तथा पर्यटन व्यवसायीहरुको उल्लेखनीय उपस्थितिका बिच सवारी जोखिम, लागु औषध दुर्व्यसनी तथा शान्ति सुरक्षाको विषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ౹ उक्त कार्यक्रम आयोजनाको लागि ईलाका प्रहरी कार्यालय, टाँडी र प्रहरी चौकी, बछौली लाई विशेष आभार प्रकट गर्दछौ ౹

मिति २०८३, जेठ ११ गतेका दिन क्षेत्रीय होटल संघ नेपाल चितवन, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेश, नाट्टा, ...
25/05/2026

मिति २०८३, जेठ ११ गतेका दिन क्षेत्रीय होटल संघ नेपाल चितवन, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेश, नाट्टा, मधेश प्रदेश तथा होटल संघ, मधेश प्रदेश बिच "घुमौ मधेश, बुझौ मधेश" नाराका साथ अन्तरप्रदेशीय पर्यटन सहकार्य तथा पर्यटन विकासका सम्भावना बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ౹

मिति २०८३, जेठ ८ गतेका दिन दिगो विकासका लागि गुणस्तरीय रोजगार सृजना गर्न NVQS र निजी क्षेत्र बिचको सहकार्य सम्बन्धि प्रद...
24/05/2026

मिति २०८३, जेठ ८ गतेका दिन दिगो विकासका लागि गुणस्तरीय रोजगार सृजना गर्न NVQS र निजी क्षेत्र बिचको सहकार्य सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ साथै पत्राचार गरि आफ्नो अमुल्य समय निकाली सहभागी हुनु हुने सदस्य ज्यू र पर्यटन व्यवसायीज्यूहरु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ౹

चितवन जिल्लाका प्रहरी उपरिक्षक श्री गोविन्दपुरी ज्यूलाई चितवनको भरतपुरमै पुगेर फेरि भेटौला कार्यक्रम सम्पन्न गरियो साथै ...
18/05/2026

चितवन जिल्लाका प्रहरी उपरिक्षक श्री गोविन्दपुरी ज्यूलाई चितवनको भरतपुरमै पुगेर फेरि भेटौला कार्यक्रम सम्पन्न गरियो साथै चितवन जिल्लामा रहँदा उहाँसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएको थियो र उहाँसँगको सहकार्य अविस्मरणीय रह्यो, यस पर्यटन क्षेत्रलाई उहाँको अग्रसरतामा रही यस क्षेत्र लाई शान्ति सुरक्षा र अमन चयनमा विशेस प्राथमिकतामा राखी काम गर्नु भएकोमा क्षेत्रीय होटल संघ नेपाल चितवन बिशेस कृतज्ञता प्रकट गर्दछौ ।

जिल्ला वन डिभिजन कार्यालय र  विभिन्न सामुदायिक वनका अध्यक्षज्यू र क्षेत्रीय होटल संघका पदाधिकारी ज्यूहरू बिच क्षेत्रीय ह...
18/05/2026

जिल्ला वन डिभिजन कार्यालय र विभिन्न सामुदायिक वनका अध्यक्षज्यू र क्षेत्रीय होटल संघका पदाधिकारी ज्यूहरू बिच क्षेत्रीय होटल संघ नेपाल चितवनको पहलमा सन्ध्याकालीन जीप सफारी सञ्चालन गर्ने विषयमा बृहत छलफल पछि यथासिघ्र चाँडै रात्रिकालीन सफारी चलाउने भन्ने कुरामा सहमति भयो।

क्षेत्रीय होटल संघ नेपाल चितवनले चितवन राष्ट्रिय निकुञ्जका नयाँ बरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनलाई स्वागत कार...
17/05/2026

क्षेत्रीय होटल संघ नेपाल चितवनले चितवन राष्ट्रिय निकुञ्जका नयाँ बरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनलाई स्वागत कार्यक्रम गरियो । साथै बर्षायाममा पनि चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्यटन गतिबिधिहरु निरन्तर संचालनका लागि ध्यानाकर्षण पत्र बुझाइयो ।

Address

Sauraha, Chitwan
Tandi
44200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 11:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Telephone

+9779855083063

Alerts

Be the first to know and let us send you an email when Regional Hotel Association Nepal Chitwan-RHAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Regional Hotel Association Nepal Chitwan-RHAN:

Shortcuts

Share