Rarakailash.com

  • Home
  • Rarakailash.com

Rarakailash.com Rara Kailash Tours and Karnali Trail Pvt Ltd is a non-profit tourism organization, and an enterprise

खत्याड गाउँपालिकाकाे टिम कर्णाली जलयात्रामा । २०८१/०१/१५ शनिबार
27/04/2024

खत्याड गाउँपालिकाकाे टिम कर्णाली जलयात्रामा । २०८१/०१/१५ शनिबार

महाँ शिवरात्रि २०८० काे अवसरमा बाजुरा जिल्लाकाे पिलु पादुका देउरा क्षेत्रमा अवस्थित कैलाश तालमा फागुन २४ र २५ गतेबाट निय...
06/03/2024

महाँ शिवरात्रि २०८० काे अवसरमा बाजुरा जिल्लाकाे पिलु पादुका देउरा क्षेत्रमा अवस्थित कैलाश तालमा फागुन २४ र २५ गतेबाट नियमित रुपमा कर्णाली नदीमा जलयात्रा ( Rafting ) संचालनमा रहेकाे हुनाले ईच्छुक महानुभावहरुले तपशिलकाे नम्बरमा फाेन गरि मनाेरञ्जन लिन सक्नुहुने छ ।
तपशिल
१. धुर्वराज पाण्डे फाेन नम्बर 9864973821
२. चिरन मल्ल फाेन नम्बर 986-5752534

13/12/2023
14/11/2023
13/11/2023
12/11/2023

बाजुराकाे काेल्टी सम्म हवाई जहाज ४० मिनेट नेपालगन्ज बाट र ३ घण्टा पैदलमार्गबाट पनि रारा पुग्न सकिन्छ ।
------

मुगुको रारा ताल घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक बढेपछि राजश्व संकलनमा वृद्धि भएको छ । रारा ताल, र रारा रष्ट्रिय निकुञ्जमा रहेका वनस्पति, विश्वमा रहेको दुलभ जातको असला माछा, भ्यागुता, धार्मिक तथा सांस्कृतिक मठ मन्दिर, देवल, चारैतर्फ धुपि सल्ला, बनजंगलको निलो रंगले पर्यटक आकर्षित हुने गरेका छन् ।

पछिल्लो समयमा देशका विभिन्न पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या बढेसँगै मुगुको रारामा पनी पर्यटक बढेका हुन् । साउनदेखि कात्तिक १५ सम्म रारा घुम्न आउने आन्तरिक पर्यटक तीन हजार २००, सार्क मुलुकका २७ र अन्य विदेशी नागरिक ७६ जना गरी ३ हजार ४०० सयभन्दा बढी पर्यटक रारा आएका छन् ।
नेपाली पर्यटकबाट प्रति व्यक्ति एक सय रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट प्रति व्यक्ति १ हजार ५०० र बिदेशी पर्यटकबाट प्रति व्यक्ति ३ हजार रुपैयाँका दरले मूल्य अभिवृद्धि करसहित नौ लाख ३४ हजारभन्दा बढी राजश्व संकलन भएको रारा राष्ट्रिय कार्यालय हुटु मुगुका नि.वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताउनुभयो।
रारामा नेपालगन्जबाट गाडी जिपले दुई दिनमा, रारा ताल्च बिमान स्थालसम्म हवाई जहाजबाट ४५ मिनेटमा र ताल्चा विमानस्थालबाट रारा तालसम्म १ घण्टामा पुग्न सकिन्छ । रारा ताल समुन्द्र सतहदेखि दुई हजार ९०० मिटरको उचाइमा रहेको छ । तालको लम्वाइ ५.१ किमी, चौडाइ २.७ किमि र १६७ मिटर गहिराइ रहेको छ ।
रारा तालको छेउमा रहेको समुन्द्र सतहदेखि ३ हजार ६ सय ३० तिस मिटरको उचाइमा रहेको मुर्माटप पनि रारा घुम्न आउनेहरु पुग्ने गर्छन । बाजुरा, जुम्ला, हुम्ला, कालीकोट, अछाम, मुगु र हुम्लामा रहेको चंङखेली, छाँयानाथ, कोहिजि मरका हिमाल मुर्माटपबाट देख्न सकिन्छ। राराबाट २ घण्टा टाठा रहेको चुचेमारा लेकतिर जाँदा कस्तुरी, भालु, बँदेल, रेडपाण्डा, निगाली बाघ जस्ता जनावर पनि देख्न पाइने हुँदा यस क्षेत्रमा पनि पर्यटक आउने गरेको कारोबार अनलाइन लेख्दछ।

हामी सेवामा तत्पर छाै ।
15/08/2023

हामी सेवामा तत्पर छाै ।

Everest day 2023
29/05/2023

Everest day 2023

25/05/2023

हिमाली गाउँपालिकाकाे धुलाचाैर देखि स्वामिकार्तिक खापर गाउँपालिकाकाे सुईजिउला सम्मकाे रमाईलाे जलयात्रा मिति २०८०/०४/०६ गते ।

17/05/2023

‘बाजुरा जिल्ला भएर बग्ने माथिल्लो कर्णाली नदीमा र्‍याफ्टिङ गर्दाको आनन्द बेग्लै छ,’ नारायणी नदीमा राइनो क्रुजस.....

हाम्राे पहिचान र  सम्पति   हाम्राे संस्कृति ।
23/04/2023

हाम्राे पहिचान र सम्पति हाम्राे संस्कृति ।

नेपालकाे रारा
23/04/2023

नेपालकाे रारा

19/01/2023

&

Address


Alerts

Be the first to know and let us send you an email when Rarakailash.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rarakailash.com:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share