Kapilvastu Tourism

  • Home
  • Kapilvastu Tourism

Kapilvastu Tourism Kapilvastu: The land of three Buddha

21/02/2024

Welcome

पर्यापर्यटन र संपदा फोटोग्राफी सिक्ने र प्रतिभा उजागर गर्नेका लागि अवसर :मुलुकको दोस्रो बर्ड स्याङ्चुरी कपिलवस्तुको जगदी...
22/01/2024

पर्यापर्यटन र संपदा फोटोग्राफी सिक्ने र प्रतिभा उजागर गर्नेका लागि अवसर :
मुलुकको दोस्रो बर्ड स्याङ्चुरी कपिलवस्तुको जगदीशपुरमा २०८० माघ १६, १७ र १८ गते फोटो कार्यशाला आयोजना गरिएकोछ । जगदीशपुर ताल र त्यस आसपास रहेका चरा, कला संस्कृति, परम्परा, जीवनशैली र संपदाको आकर्षण र महत्व उजागर गर्न आयोजित कार्यशालामा सहभागी हुन फोटोग्राफर र फोटोपत्रकारलाई अवसर प्रदान गरेका छौं । फोटो खिच्न आधारभूत शिप, क्षमता र ज्ञान दिएर प्रतिभा उजागर गर्न प्रथम जगदीशपुर बर्ड स्याङ्चुरी फोटो प्रतियोगिता समेत आयोजना गरेका छौं ।

New Adventure on Tourism Promotion in Jagadishpur Bird Sanctuary. Details will be Announced Soon
17/01/2024

New Adventure on Tourism Promotion in Jagadishpur Bird Sanctuary. Details will be Announced Soon

06/05/2023

Address


Telephone

+97776560323

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share