Fill Online License Form in Nepal , यो यातायात कार्यालयको आधि कारिक पेज हैन। Fill up any kind of online form with us.
04/09/2026
हे बरै। माया मार्ने कि के गर्ने होला?
04/09/2026
खैरेनीबाट रिसिङ आउने क्रममा रेडमी नोट १२ मोबाइल हराएको हुँदा फेला पार्नुहुने जोकोहीले यसै पेजमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। फोनमा तल देखाइएको तस्वीर लगायत एनिमेसनमा वालपेपरमा देखिने गरेको छ। निकै महत्त्वपूर्ण डकुमेन्टहरु पनि फोनमा रहेको हुँदा कसैले देख्नु भेट्नु भएर फिर्ता गरिदिनुभए निकै आभारी हुनेथियौ।
04/09/2026
कृष्णभीरमा त्रिशुली नदीले कटान गरेभन्दा माथिल्लो भागमा ट्र्याक खोल्ने काम द्रुत गतिमा अघि बढेको छ। हिजो रुखहरु फडानी गरि हटाएपछि आज चार मेसिनरीले दुवै साइडबाट काम गरिरहेका छन्।
04/09/2026
पोखरा लेखनाथमा भारी वर्षा हुँदैछ। त्यता के छ अवस्था??
04/09/2026
अनि जति फेल भए नि ८ घुमाउन नसिकी भो त?😆😆
04/09/2026
श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!
तस्वीरमा खैरेनी माध्यमिक विद्यालयका साना भाईहरु।
04/09/2026
यसबारे तपाईंको विचार के छ??
04/09/2026
त्रिशुली ३ ए को सुरुङबाट उद्धार गरिएका सञ्जय शाह र कविर महर्जन।
04/09/2026
wow : तनहुँ दमौलीस्थित सत्यवती माविको जुनियर/ युवा रेडक्रस सर्कलले भाेटेकाेशी बाढी पीडितहरुकाे सहयाेगका लागि ८४,९८० रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा जम्मा गरेकाे छ।
Be the first to know and let us send you an email when Dumre Yatayat Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.